
Rks
Ssb
Rsb
Usb
Ppu
Ksb
Fmb
Ksb
Nsb
Gsb
Csb
jsb
Ssb
Ksb
Bsn
Tgp

Tsb
Hl1
Ssb
Usb
Gsb

Nps
ptl
Rgu
कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहूद खां नेपालीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति राष्ट्रीय मदरसा संघ नेपाल हार्दिक अभार व्यक्त गरेको छ । मौलाना मशहूद खां नेपालीले बताएकी साउदी अरबका विदेश मंत्री नेपाल आएकोमा राष्ट्रीय मदरसा संघको तर्फबाट हार्दिक स्वागत गर्दछौं बताउदै नेपाल र साउदी अरब देशबिच अझ घनिष्ठ मित्रता बढ्दै जाने बताए ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति आफ्नो व्यक्तिगत तथा संघकोआ तर्फबाट हार्दिक स्वागत रहेको बताउदै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा नेपाल र साउदी अरबको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गर्दै । उहाँको नेपाल भ्रमणले आफूहरूमा खुशीयाली भएको बताए । साथै लाखौं नेपालीहरू लाई रोजगारी दिएको साउदी सरकारको कार्य सराहनीय रहेको समेत बताए ।
