२०७९ काे स्थानिय निर्वाचन आयो ,निर्वाचन आचार संयम्ता प्रयाेग हुँदा देश चुप लायाे । २०७९ काे निर्वाचन आयाे , लुटिएको कालापानी , लिपु र लिम्पियाधुराकाे मतगणना खाँयाे ।
२०७९ काे निर्वाचन आयो ,एमाले ओलि प्रधानमन्त्रि हुदा नै कालापानी , लिपु र लिम्पियाधराकाे जनगणना हुन्न भन्याे । २०७९ काे निर्वाचन आयो ,ओलि निकट एमालेहरु “हिन्दु” राज्य लिन प्रतिगामिहरुकाे साथ लियाे।
२०७९ काे निर्वाचन आयो,प्रतिगमन बिरुद्ध जन लहर उठेर गणतन्त्र र धर्मनिरपेक्ष्यता बचाउ जनता जाग्याे ।२०७९ काे निर्वाचन आयो,स्थानिय जनताको सत्ता निमार्ण गर्न संघियता खारेज गर्नुपर्ने भयो ।
२०७९ काे निर्वाचन आयो,आचार संयम्ता पालन गरि रहदा घुसपैठ र काटामार भयो ।२०७९ काे निर्वाचन आयो ,दलगत लडाइँले खुकुरी हानाहान गरि नाक टाउको काटियाे । २०७९ काे निर्वाचन आयाे ,बैसाख ३०,२०७९ सम्म देश चुप लाई रहदा जनमत रास्ट्रियता बचाउने सवालमा गठबन्धनमा जनताले भाेट त्यँहा हाल्नु पर्याे ।