Sidha Patra आइतबार, साउन १५, २०७९

प्यूठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी सम्मानित भएका छन् । गाउँपालिकाको बेरुजु शुन्य बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सरुमारानी गाउँपालिकाले अधिकृत रेग्मीलाई आज सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र उपाध्यक्ष बसन्ता खड्काले दोसल्ला र प्रशंसा पत्रले सम्मान गरेका थिए । गाउँपालिका कर्मचारी र जनप्रतिनिधिको मेहनतले पालिकाको बेरुजु शुन्य भएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए । आर्थिक वर्ष गाउँपालिकाको २०७७/०७८ को बेरुजु शून्य छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]