Sidha Patra आइतबार, भाद्र १९, २०७९

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी गढवाको भेला शनिवार गढवामा सम्पन्न भएको छ ।

जिल्ला सभापती ओपेन्द्र दाहालको अध्यक्षता र लुम्बिनी प्रदेस सदस्य देवराज पाठकको प्रमुख आतिथ्यमा भएको भेलाले मुबारक अलिको अध्यक्षतामा गढवा गाउँपालिका संगठन कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष कस्तुरा न्यौपाने, सचिव ताराप्रसाद आचार्य र सदस्यहरुमा भुवन आचार्य, खुसल पाण्डे, दिपा थापा, राजमान थारु कुमाल र आमन्त्रण सदस्यहरुमा बेदु प्रसाद अधिकरी,प्रभात न्यौपाने र राकेश भण्डारी रहेका छन् ।

प्रथम एतिहासिक भेलामा प्रमुख अथिति देवराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टिको बिचार तथा एजेन्डा बारे बताएका थिए । राप्ती गाउँपालिकाका पार्टी अध्यक्ष द्रोणबहादुर जिसीको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला सचिव किसन ओलीले गरेका थिए । सबै वडाहरुमा संगठन बिस्तार गरि ३ महिना भित्र पालिका अधिवेशन गर्ने र पुन: नेतृत्व चयन गरिने पार्टीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]