Menus

श्रवण बस्नेत शुक्रबार, भाद्र १२, २०७७

दाङ । काेभिड १९ काे प्रभाब सबै क्षेत्रमा देखा परिरहेकाे समयमा त्यसकाे असर पर्यटन तर्फ परेकाे पाइएको छ । दाङ देउखुरी काे चर्चित पर्यटकिय स्थल जखेरा तालमा पनि परेकाे छ । जसका कारण तालमा घुम्न अाउने मान्छेहरुकाे संख्यामा कमि अाएकाे छ । पहिले भरिभराउ हुने तालमा अहिले सुनसान जस्तैः भएको अबस्था छ ।

लमहि ३ नम्बर वडामा पर्ने तालमा नयाँ समिति अाए पछि केही हेर्न लायक बनेकाे पाइन्छ । अनि बिकास पनि साेहि अनुसार भएको छ ।२०५०/५२ सालबाट चर्चा पाउन थालेकाे भए पनि ताल तालमा मात्रै सिमित थियाे । उक्त ठाउँमा विभिन्न दातृ निकायहरुले  अाफ्नाे तर्फबाट तालकाे बिकाशका लागि रकम उपलब्ध गराउँदै अाइरहेका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close