Sidha Patra मंगलबार, कार्तिक ०१, २०७९

दाङ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका सह-इञ्चार्ज आरडी यादव (रामदास) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी भित्र झुट र बेइमानी मात्रै भएकाे भन्दै माओवादी परित्यागगरि एमाले प्रवेश गरेका हुन् ।`

माओवादी आन्दाेलनमा लागियाे । तर, त्यहाँ झुठ र बेइमानी मात्रै अरु केही छैन´उनले भने-`पार्टी भित्र सिद्धान्त विपरीत नाताबाद,चाकडी वाद हावी भयाे । स्वच्छ छवि भएका इमानदार कार्यकर्ताकाे भविस्य माओवादीमा छैन । त्यहीँ भएर माओवादी परित्याग गरेकाे यादवले भने ।´उनले कुनै पनि पदमा वा साधारण सदस्य समेत नरहने गरी परित्याग गरेकाे विज्ञप्ति मार्फत घाेषणा गरेका हुन् ।

त्यस्तै यादवलाई एमाले पाेलिटव्यूराे सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार शान्ता चाैधरी, केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयाेग सदस्य सरस्वती गाैतम, प्रदेश कमिटी सदस्य जगतप्रसाद पाेख्रेल, गंगाराम भट्टराई र जिल्ला उपाध्यक्ष राममणी पाण्डे लगायतले प्रवेश गराएका थिए । यादवलाई एमाले पार्टीले उचित जिम्मेवारी दिइने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]