ओम प्रकाश बसेल/गढवा बुधबार, साउन १७, २०८०

दाङ । देउखुरीकाे गढवा गाउँपालिकामा लायन्स क्लब अफ गढवा गठन भएकाे छ । गढवा तथा राजपुर क्षेत्र भित्र रहेका सामाजिक व्यक्तित्व, शिक्षा प्रेमि, बुद्धिजीवी तथा युवाहरूकाे भेलाले उमाकान्त पन्त अध्यक्ष रहेकाे २३ सदस्यिय लायन्स क्लब अफ गढवा गठन गरेकाे हाे ।

जसकाे प्रथम उपाध्यक्षमा बिष्णुमाया बसेल,द्वितिय उपाध्यक्षमा हेम कुमार जि सि, तृतिय उपाध्यक्षमा नवराज देवकाेटा रहनु भएकाे छ । साथै क्लबकाे महासचिवमा ओम प्रकाश बसेल, सह-सचिवमा देवराज कुवर,काेषाध्यक्षमा खगेश्वर शर्मा र सहकाेषाध्यक्षमा राधा आचार्य रहनु भएकाे छ । त्यसैगरि सदस्यहरूमा भेषराज पाण्डे, देवराज पाठक, कपिलदेब खनाल, गाेविन्द रेग्मी, हरिहर शर्मा, लक्ष्मण पवन, पुष्पा यादव, शिवा ढुङ्गाना, गुलाम माेहम्मद, विवेक वि सि, महाविर चाैधरी, सुष्मा अधिकारी, रशेम के सि, दिनामणि आचार्य लगायतकाे रहनु भएकाे लायन्स क्लब अफ गढवाले जनाएकाे छ ।

क्लबकाे गठन पछि बसेकाे पहिलाे बैठकले वर्ष २०२३/२४ काे कार्यक्रम अन्तरगत फुड बैंक संचालन, कपडा बैंक संचालन तथा विभिन्न सामाजिक कार्यमा अग्र पंतिमा रहि काम गर्ने निर्णय गरेकाे संघका अध्यक्ष पन्तले जानकारी दिनु भएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]