Sidha Patra आइतबार, भाद्र १६, २०८१

चितवन । चितवनमा डेंगु रोगको उपचाररत एक बृद्धको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलले दिएको जनाकारी अनुसार उच्च ज्वरो आएर शुक्रबार कलेजमा भर्ना भएको ति पुरुषको मृत्यु भएको हो । चालु आर्थिक बर्षको भदौं दोस्रो सातासम्म चितवनका विभिन्न अस्पतालमा विभिन्न जिल्लाका ७२७ जना संक्रमितले उपचार गराएका छन् ।

त्यस्तै हाल ३ हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमित मध्ये ५ सय ३२ जना चितवनका र बाँकी अन्य जिल्लाका रहेकोे अधिकृत पटेलले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]