हेमन्तप्रकाश वली मंगलबार, कार्तिक ०६, २०८१

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् । नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ´का विषयमा सर्वपक्षीय भेटघाट/अन्तरक्रिया कार्यक्रमका लागि पार्टीका महासचिव दाङ आउन लागेको बताए ।

नेता सविनका अनुसार सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएकाले उपस्थितिका लागि सबै महानुभावहरुमा हार्दिक निमन्त्रणा गरिसकेको बताए ।

यस्तै नेकपा दाङका सचिव तिलक सीले पार्टीका महासचिव विप्लव सहभागी हुने कार्यक्रमको महत्वपूर्ण सुझाव सहितको सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]