Menus

Sidha Patra बुधबार, माघ ३०, २०८१

रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर –२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रुन्टिगढी गाउँपालिका –२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो । रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र अधिकारीले जानकारी दिए ।

त्यस्तै उनका अनुसार करिब ३ बजेको समयमा अटो दुर्घटनामा परेको हो । उक्त अटो रोल्पाको होलेरीबाट धारापानी जाँदै गर्दा दुर्घटनामा परेको हो । उनका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुनिलस्मृति गाउँपालिका– २ ६२ वर्षका मान बहादुर परियार र चालक रुन्टिगढी गाउँपालिका–१ का ३८ वर्षीय मनराज नेपाली रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close