Sidha Patra बिहिबार, चैत्र २८, २०८१

काठमाडौँ । बुधबार बेलुकादेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

त्यस्तै नेपाल प्रहरीले जारी गरेको १२ बजेसम्मको अपडेट अनुसार विभिन्न १३ स्थानका राजमार्गमा बाढीपहिरो गएको छ । जसमध्ये ६ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ६ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिरो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।

यस्तै प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ । त्यस्तै,कालिकोटको सुर्खेत सडकखण्ड र कर्णाली राजमार्ग खण्ड पूर्णरुपमा अवरोध छ । सुर्खेतको सुर्खेत–हुम्ला सडक र जाजरकोट सडक पनि पूर्णरुपमा अवरोध छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]