
Rsb
Rks
jsb
Csb
Ksb
Ppu
Bsn
Ksb
Ksb
Tgp
Usb
Ssb
Fmb
Ssb
Nsb
Gsb

Hl1
Usb
Tsb
Gsb
Ssb

Rgu
ptl
Nps
रोल्पा । रोल्पा माडीगाउँ गाउँपालिका वडा नम्बर २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए। परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । अध्यक्ष पुनका अनुसार मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दम रोगको उपचारका लागि काठमाण्डौ गएका थिए। उनको गए राति ११ मृत्यु भएको हो।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले अनुसार उनको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको बताए।
