Sidha Patra बुधबार, माघ १९, २०७८

दाङ । अनलाईन नेटवर्कीङ मार्फत हुदै आएको कारोबारमा ठगि गरेको अभियोगमा दाङमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पछिल्लो समय हाईपर, इन्स भिडियो पुस, ब्लक यरीया, साफिर लगाएतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका छन् ।

निश्चित रकम जम्मा गरे दैनिक निश्चित डलर आउने भन्दै पछिल्लो समय त्यस तर्फ पैसा लगानी गर्नेको संख्या निकै धेरै रहेको छ । यसैक्रममा आफु ठगिएको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुुभएको छ ।

प्रहरीले निबेदन दिने र पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ । कानुुनले यस्ता नेटवर्कीङ कारोबारलाई मान्यता दिएको छैन् । तर नागरिक स्तरमा भने थोरै लगानी गरेर धेरै रकम छिटो कमाउने भ्रमले गर्दा यो कारोबार मौलाउदै गएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]