
Ssb
Ksb
Ppu
Nsb
Gsb
jsb
Rsb
Ksb
Ksb
Bsn
Fmb
Ssb
Tgp
Usb
Csb
Rks

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Nps
Rgu
पाल्पा । पाल्पामा एकै गाउंका चार दर्जन भन्दा बढी स्थानिय बिरामी परेका छन् । जिल्लाको रामपुर नगरपालिका वडा नंवर ७ मोहटी गाउँमा १३ दिनको पितृ प्रसाद खाएका ५० जना बिरामी परेका हुन।आइतबार अपराहृन भोज खाएका अधिकांश बिरामी परेका हुन्। उनीहरुलाई झाडापखाला,ज्वरो र दिसामा रगत देखिएको रामपुर अस्पतालका डा.विजय परियारले जानकारी दिए ।
उनका अनुसार भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएको छ।सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर टाढा रहेका रामपुर अस्पतालमा ३० जना उपचारका लागि आएका छन् । १३ जनालाई थप उपचारका लागि तानसेस्थित लुम्बिनी मेडिकल कलेज रिफर गरिएको डा.परियारले बताए ।२८ वर्षीय विमला सुनार,५९ वर्षीय विनमाया विकको अवस्था गम्भीर रहेकाले तत्काल एम्बुलेन्स मार्फत पठाइएको रामपुर अस्पतालले जनाएको छ ।
