Sidha Patra शुक्रबार, चैत्र २२, २०८१
काठमाडौँ । आइतबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।