Menus

Sidha Patra शनिबार, चैत्र २३, २०८१

काठमाडौं । थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । शनिबार प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डलको टोली स्वदेश फर्किएको हो ।

प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डल बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक गएको थियो । प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए ।

त्यस्तै उनले भारतीय प्रधानमन्त्रीसँग शुक्रबार भेटवार्ता गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close