Sidha Patra शनिबार, बैशाख १३, २०८२

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६,का वडाध्यक्ष केवी ताम्राकारमाथि बिहीबार राति निर्घात कुटपिट भएको छ ।

त्यस्तै उनीमाथि बिहीबार साँझ वडा नम्बर ७, को पोखराबाट घर फर्किने क्रममा भजनपुर स्थित वडाकार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरेश खड्काले कुटपिट गरिएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार पीडित र पीडक दुबै पक्षले प्रहरीमा ठाडो उजुरी दिएका छन् । घटनाबारे प्रहरीले थप बुझिरहेको उनले बताएका छन् ।

‘हिजो पीडक (खड्का पक्ष)ले प्रहरीमा फरक ढंगले खबर गर्नुभएको थियो। आज फरक उजुरी आयो,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’वडाध्यक्षले अश्लील शव्द प्रयोग गरेर गाली गरेको आरोप छ । घाइते वडाध्यक्ष उपचारका लागि धनगढी आएको प्रहरीले जनाएको छ । घटनापछि अमरगढी नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै पीडकलाई कारबाहीको माग घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । दिनेशखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]