
Ksb
Ksb
Usb
Rsb
Csb
jsb
Gsb
Rks
Fmb
Ssb
Ksb
Bsn
Ppu
Tgp
Nsb
Ssb

Ssb
Hl1
Tsb
Gsb
Usb

Nps
ptl
Rgu
रुपन्देही ।बुटवल उपमहानगरले लकडाउनका अबधिमा बुटवलका १३ ठाउँमा हरियो तरकारी किनबेचको प्रबन्ध गरेको छ ।
तोकिएको स्थानहरुबाट थोक खरिद गरि ठेला, डोको वा टोकरीमा राखी सुरक्षित तरिकाले निरन्तर टोल टोलमा लगि एक एक जनालाई विक्री वितरण समेत गर्न सकिने उपमहानगरको भनाई छ ।
यी हुन तरकारी किनबेचमा रोक लगाईएका तेह्र स्थान
वडा नं. १ र २ का लागि लायन्स आँखा अस्पताल अगाडिको प्रतिक्षालय
वडा नं. ३ को लागि गोलपार्क चोक
वडा नं. ४ को लागि जेसिस चोक र दुर्गा मन्दिर
वडा नं. ५ को लागि नगरपालिकाको कार्यालय अगाडीको चौपारी
वडा नं. ६ को लागि टफिक चोक पूर्व–पश्चिम
वडा नं. ७ को लागि सोमबारे हाट बजार
वडा नं. ८ र ९ का लागि मिलनचोक वारी र पारी
वडा नं. १० को लागि राजमार्ग चौराह
वडा नं. ११ को लागि वाणिज्य क्याम्पस अगाडि र बुद्धनगर
वडा नं. १२ को लागि नयाँगाउँ चोक र तामनगर
वडा नं. १३ का लागि बेलबास चोक
सेमलारका लागि मदैया चोक
मोतिपुरको लागि मोतिपुर चोक
