एन-प्याब्सन लुम्बिनी प्रदेशद्वारा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न, अर्घाखाँची र रुपन्देही प्रथम

दाङ । नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितिको आयोजनामा शनिबार लमहीमा लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला र गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार १३ वटा स्कुलले भाग लिएको वक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क इङलिस बोडिङ स्कुल अर्घाखाँचीका दिक्षान्त चुदाली प्रथम, नमुना विद्यासदन कोहलपुर बाँकेकी सोमना देवकोटा द्धितीय र गण्डकी इङलिस बोडिङ स्कुल गुल्मीकी प्रतिभा भण्डारीले तृतीय […]

बचतकर्ताको झण्डै ३२ करोड ठगी,चार सञ्चालक जेलभित्र

धनगढी । कञ्चनपुरका तीन हजार ६ सय ७१ सहकारी बचतकर्ताको झण्डै ३२ करोड रुपैयाँ ठगी भएको छ । शिव शिखर सहकारी संस्थाले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ ठगी गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी नै दिएका थिए । ठगीको आरोपमा प्रहरीले शिव शिखर बहुउद्देश्यी सहकारीका चार सञ्चालकलाई नियन्त्रणमा लिएर […]

बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि आकर्षित गराउनु पर्छ:उप-प्रमुख योगी

दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई संगसंगै अतिरिक्त क्रियाकलाप तर्फ बालबालिकालाई आकर्षित गराउनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नु भएको छ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । पुस्तकमा भएका ज्ञानका कुरा संगै विद्यार्थीले बाहिरको पनि शिक्षा हाँसिल गर्न […]

कपिलवस्तुमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु भएको छ । शाहले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गर्नु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा निर्वाचित अजय थापाले त्यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गर्नु भएको थियो । […]

उबा संघद्वारा बृहत्त अन्तरक्रिया,गढवालाई ब्यवस्थित बनाउन स्थानीय सरकारसंग छलफल

दाङ । देउखुरीको राप्ती पारीको केन्द्र गढवा बजारलाई शुन्दर र ब्यवस्थित शहर बनाउन शनिवार गढवा उद्योग बाणिज्यसंघको आयोजनामा स्थानीय सरकार,संघ-संस्था,स्थानीय ब्यवसायी र बिभिन्न सरोकारवाला निकायहरुसंग बृहत्त छलफल गरिएको छ । संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । अन्तरक्रियामा झोले–पोके र कुम्ले ब्यवसाय र […]

गृह मन्त्रालयद्वारा ललितपुरका सीडीओ पण्डित र प्रहरी प्रमुख शाहलाई फिर्ता बोलाइयो

काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । बालकुमारी घटनामा सुरक्षा चुकका कारण दुई जनाको ज्यान गएपछि शनिवार उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानिएको छ। यस्तै,ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृह मन्त्रालयले जनाएको छ। […]

दक्षिण देउखुरीको साधारण सभा सम्पन्न,श्रम बिनाको पैसा भ्रष्टाचार हो:सांसद थारु

दाङ । हरेक नागरिकले श्रम गर्नुपर्छ श्रम बिना नै पैसा खोज्नु भ्रष्टाचार हो । आर्थिक उत्पादन र श्रम बिना समाज रुपान्तरण नहुने लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री तथा सांसद इन्द्रजित थारुले भन्नुभयो । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चले शुक्रवार बृहत समारोह बिच गढवामा आयोजना गरेको सामाजिक परिक्षण तथा साधारणसभालाई संबोधन […]

झापाको चाराअली चोकबाट प्रतिबन्धित लागु औषधसहित २ जना नियन्त्रण

झापा । प्रतिबन्धित लागू औषध र ओसारपसारमा गर्न प्रयोग भएको एक मोटरसाइकल सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । गए राति झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा […]

प्याब्सन लमही नगर समितिद्वारा शिक्षा शाखा प्रमुख क्षेत्रीलाई बिदाइ

दाङ । लमही नगरपालिकाको शिक्षा शाखामा लामो समय शिक्षा प्रमुख भएर निवृत्त भएर जान लाग्नु भएका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीलाई शुक्रबार प्याब्सन लमही नगर समितिले एक कार्यक्रमको आयोजना गरि बिदालाई गरेको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न भएको बिदालाई कार्यक्रममा सेवा निवृत्त भइ जान लाग्नु भएका शिक्षा प्रमुख क्षेत्रीले आफू […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]