दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर […]
दाङ । राप्ती गाउँपालिका दाङकाे साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाकाे विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका वडा नं. २ को बाउनिपाटा, ३ काे नयाँबस्ती […]
दाङ । दक्षिण देउखुरीको राजपुर गाउँपालिकाले अगर्यानीक तरकारी खेती तथा पशुपालनमा जोड दिएको पाईएको छ । दक्षिण देउखुरी अधिकार मञ्च,हेफर परियोजना संगको समन्वय सहकार्यमा अग्र्यानीक तरकारी, बाख्रा तथा बंगुरपालन लाई जोड दिईएको गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले जानकारी दिनुभयो । आफू बिगत २०६५ सालदेखि दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध भै काम गर्दै आएको र सामाजिक क्षेत्रको […]
काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम,सुर्खेत,जुम्ला,कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो । त्यस्तै मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा […]
काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ रहेका छन् । बुधवार आज बिहान पौने २ मा पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी […]
दाङ । राप्ती गाउँपालिका वडा नं.८ मा रहेको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा मंगलबार श्रीनगर बाैद्व गुम्बाकाे प्राङ्गण कहलुवामा सम्पन्न भएको छ। साधारणसभा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुम बहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् पालिकाका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ र निवर्तमान वडा अध्यक्ष […]
दाङ । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यहीँ पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह,भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध […]
दाङ । मानवीय सेवाका लागि दाङमा सञ्चालित निलसागर सेवा आश्रमलाई क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले न्यानो कपडा सहयोग गरेको छ । दाङको देउखुरी स्थिति राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सञ्चालित आश्रममा आश्रय लिई रहेका सडक सहयाेगापेक्षी मानवहरुलाई जाडो बाट बचाउन करिब ७५ हजार रुपैयाँ बराबरको २५ जाेर न्यानो कपडा र १० वटा बल्याङ्केट सहयोग […]
दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको छ । अरुबेला भेट नभई चुनाबमा मात्र भेट हुने परिपाटीको अन्त्य गर्न भेटघाट कार्यक्रमको आयोजना गरिएको नगर सभापती सन्तोष बुढाथोकीले बताए । नियमित भेटघाटले पार्टी सुदृधिकरण सँगै नयाँ योजनाका प्लानहरु बनाउन सकिने उनको बुझाई छ । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा लुम्बिनी […]