स्वास्थ्यकर्मी भगवानको दोस्रो रुप हुन-लमहीका कार्यबाहक नगर प्रमुख योगी

दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्वास्थ्य क्षेत्रमा तनमन लगाएर सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरिन । लमही नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख योगीले भनिन “स्वास्थ्यकर्मी भनेका भगवानको दोस्रो रुप हो, स्वास्थ्यकर्मीको व्यवहारले बिरामीको आधा दुखाई कम हुने गर्छ, बिरामीसंग नम्र, र मिजासिलो भएर बोल्ने गर्नु होला, […]

लिखित प्रतिबद्धतापछि जग्गा फुकुवा संघर्ष समितीद्वारा २ दिनका लागि आन्दोलन स्थगित

दाङ । रोक्का जग्गा फुकुवा गर्ने बिषयमा लुम्बिनी प्रदेश सरकारले लिखित प्रतिबद्धता जनाएपछि आज मंगलबार देखि आन्दोलन स्थगित भएको छ । सरकार लिखित रूपमै राजनितिक सहमतिका आधारमै तत्काल जग्गा फुकुवा गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघर्ष समितीले भदौ २१ गते सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगीत गरेको हो । शर्त सहित जग्गा फुकुवा गर्ने अर्थमन्त्री धनबहादुर […]

बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ

दाङ । देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ । गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको […]

क्यान्सर पीडित चाैधरीलाई देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघकाे आर्थिक सहयाेग

दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहीले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पीडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ । संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे नगद ३७,४५७।- सईतिस […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा सरकारी संरचनाको अनुगमन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरीक्षण गरेका छन् । मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका हुन् । डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था […]

गुल्मीको रेसुङ्गा नगरपालिकामा रोपाइँ जात्रा मनाउन सार्वजनिक विदा

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउनको लागि भोलि (बिहीबार ) सार्वजनिक विदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अबसर पारेर भदौ २१ गतेका लागि नगरले सार्वजनिक विदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक विदा दिइएको जनाएको छ […]

प्रहरीद्वारा कैलालीबाट १४ लाख बढी मुल्यका अबैध सामानहरु जफत

कैलाली । प्रहरीले करिब १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान जफत गरेको छ। आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोकबाट मात्र ११ लाख बढी मुल्यका भन्सार छलीका सामान जफत गरेको हो । त्यस्तै धनगढी–३ बाट करिब ११ लाख चार हजार मुल्य बराबरका मोटर […]

आज श्रीकृष्ण जन्माष्टमी पर्व,कृष्णको पूजा आराधनागरी मनाइँदै

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल […]

राप्ती गाउँपालिकाद्वारा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाइने

दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । साेही कार्यक्रमको बारेमा मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुकाे संयुक्त तयारी बैठक बसेको हो । “दिगो र शान्तिपूर्ण समाज […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]