रोल्पा । लगातार वर्षातका कारणले सहिद मार्ग गए रातीदेखि अबरुद्ध भएको छ । थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङमा पहिरो गएर सड्क पूर्ण रुपमा बन्द हुँदा बाटो अबरुद्ध भएको हो । पहिरोका कारण सुरक्षित सुत्केरी हुन थबाङ जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको आबश्यक सल्लाह अनुसार थबाङदेखि घोराही जाँदै गरेको बसमा एक गर्भवती महिला लगायत सयौं […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्धार गरिएको छ । केही दिन पहिलेदेखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्धार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्धार गरी निलसागर सेवा आश्रमकाे […]
दाङ । लमहीमा प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् । लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मि.लि. ग्राम लागु औषध (ब्राउन सुगर) सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही-५ अर्नवाकि बालिका सुनार, लमही नपा वडा-५ कोईलाबास […]
दाङ । ब्यवसाय सुरुवात गर्दा स्थानीय सरकार,गद्योग बाणिज्य संघ,घरेलु तथा साना गद्योग कार्यालय हुँदै आन्तरीक राजश्व कार्यालयबाट लेखा नम्बर लिएर मात्रै ब्यवसाय सुरुवात गर्नुपर्ने सरकारी प्राबधान रहेको छ तर जिल्लाका मुख्य बजारक्षेत्र छोडेर स्थानीय पालिकाका गाउँ टोलहरुमा ब्यवसाय गर्ने अधिकांश ब्यवसायीहरुले सरकारी प्राबधान पुरा नगरेर वा दर्ता नगरेरै ब्यवसाय सञ्चालन गरिरहेका छन् । दर्ता नगरेरै […]
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर पहिरोको उच्च जोखिममा रहेको छ । गत वर्ष दशैमा परेको भिषण वर्षाका कारण पहिरो गएपछि मन्दिर भत्किने अवस्थामा पुगेको हो । मन्दिर भत्किने अवस्थामा पुगेपनि सम्बन्धित निकायले मन्दिर वरपर पर्खाल लगाउन कुनै साचो नदेखाएको स्थानीयहरूको भनाई रहेको छ । यता राप्ती गाउँपालिकाका अध्यक्ष […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा संचालित सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थामा दैनिक ज्यालादारीको रुपमा कार्यरत राजपुर -२ मटेरिया निवासी मुरलि यादवले आफ्नै संस्थाबाट पीडा पाएको भन्दै गुनासो पोखेका छन् ।आफु पीडित भएको दाबी गर्ने यादव भन्छ्न : म सहकारी संस्थामा मजदुरको रुपमा कार्य गर्दै आईरहेको थिए । केहि महिना अघि कार्यालय समय […]
दाङ। आज बिहानदेखि लगातार परेको अविरल वर्षातका कारण देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर-गोठहरु डुबानमा परेका छन्। राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका – ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी […]
दाङ । देउखुरीमा स्कुल बसमा स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका छन् । आज बेलुका ४: ४८ बजेको समयमा राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा पुर्वबाट आएर पुर्व मोडिन लागेको रा १ क ५८८ नम्बरको लिटिल एन्जल्स भालुवाङको बसमा पश्चिमबाट पुर्व तर्फ गइरहेको रा ४ प १३९३ नम्बरको स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका छन् । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी मन्टु प्रसाद चाैधरी ४१ बर्षको लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका चाैधरीको २ वर्ष पहिले मात्रै शिव मेडिकल घोराहीमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । त्यस पछि उनलाई थप उपचारका […]