बाँधमा नुहाउने क्रम डुबेर ६ वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुर स्थित ग्वारखोला सिचाँईको बाँधमा नुहाउने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बेलुका सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनीस्थित रहेको ग्वारखोला सिचाँईको बाँधमा नुहाउने क्रममा डुबेर ६ वर्षिय बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भयो । […]

दाङमा एसपी ओली आएदेखि अनुशासनहीन काम गर्ने २८ जना प्रहरीहरु कारबाही

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी वीर बहादुर ओली आएदेखि अनुशासनहीन काम गर्ने,आदेश नमान्ने,नागरिकलाई दुख दिने जस्ता कार्य गर्नेहरु २८ जना प्रहरीहरु कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको असारमसान्तसम्म जिल्ला प्रहरी कार्यालय दाङ,ईलाका प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय,अस्थायी प्रहरी पोस्टगरि जिल्लाभरबाट २८ जना प्रहरीहरु कारबाहीमा परेका हुन् । त्यस्तै […]

पत्रकार रानाद्वारा जन्मदिनको दिन अरुलाई प्रेरित गर्न बिरामीलाई आर्थिक सहयोग

रोल्पा । पत्रकार तथा समासेबी नवराज रानाले जन्मदिनको अबसरमा बिरामीलाई आर्थिक रकम सहयोग गरेका छन् । रोल्पा नगरपालिका वडा नम्बर १० धबाङमा बस्ने मुना घर्ती मगरलाई बुधबार १००५ रुपैया सहयोग गरेका हुन् । मैले याे सानाे रकम मेरो क्षेमताले एउटा उदाहरणका लागि मात्र सहयोग गरेको हु , होटल तथा रेस्टुरामा ठुलो रकम खर्च गर्ने अरुले […]

बाँके ट्राफिक प्रहरीद्वारा ४३ हजार बढी सवारी-साधन कारबाही,२ करोड राजस्व संकलन

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख […]

ड्रग्स कारोबारको ‘ट्रान्जिट पोइन्ट’कञ्चनपुर,२८ महिला पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार लागुऔषध सेवन, बेचबिखन र ओसारपसारमा संलग्न ८ सय ३८ जना पक्राउ परेका छन्। लागुऔषधमा संलग्नहरुको संख्या हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ किलो चरेश, ६३ ग्राम खैरोहिरोइन, ३७५ […]

लुम्बिनी प्रदेशमा बालश्रम न्यूनीकरण गर्न हुन सकेन काम

दाङ । लुम्बिनी प्रदेशमा बाल श्रमिकको संख्या उच्च देखिए पनि बालश्रम अन्त्यका लागि प्रभावकारी काम हुन सकेको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले बालश्रम अन्त्यका लागि प्रभावकारी काम गर्न नसक्दा बालश्रमिकको संख्या बढ्दो छ । राष्ट्रिय बालश्रम प्रतिवेदनका अनुसार लुम्बिनी प्रदेशमा पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका करिब एक लाख ९४ हजार बालबालिका श्रममा […]

गढवामा बिषालु च्याउ खाएर २ जना बिरामी

दाङ । जंगलबाट खोजेर ल्याएको बिषालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्। मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनु भयो। विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु […]

राप्ती गाउँपालिकालाई प्रविधिमैत्री बनाइदै,२७ जना प्रधानाध्यापकलाई ल्यापटप प्रदान

दाङ । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । गाउँपालिकाको अनुसार पालिकाभित्रको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको शिक्षा अधिकृत विश्वास विकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरिएको हो […]

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले गर्‍यो मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको जनाएको छ । मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]