प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङको मिडिया सारक्षता कार्यक्रम

दाङ । प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले मिडिया सारक्षता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा उक्त सारक्षता कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न […]

ग्रामीण विकास लघुवित्त संस्थाको कार्यालयमा युवा संगठन नेपाल पश्चिम दाङद्वारा तालाबन्दी

दाङ । तुलसीपुरमा शाखा कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले तालाबन्दी गरेको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको उक्त लघुवित्तमाथी महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको जनाएको छ । […]

बचतकर्ताको ६० लाख कुम्ल्याएर फरार रहेका सहकारी संस्थाका अध्यक्ष यादव पक्राउ

धनगढी । श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर भागेका धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन्। ४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए। विगत एक वर्षदेखि फरार रहेका यादवलाई बचतकर्ताले जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ […]

नयाँ पाइलाद्वारा तुलसीपुरमा दुर्व्यशन न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

दाङ । तुलसीपुरमा लागुओैसध दुर्व्यशन न्युनिकरण सम्बन्धि सचेतना तथा विद्यार्थीहरुसंग सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्र ( सुधार गृह) को आयोजनामा सहिद स्मृति आवसिय उच्च माध्यमिक विद्यालय तुलसिपुर १७ बनकट्टा हेमन्त्पुरमा शनिवार कार्यक्रम सम्पन्न भएको हाे । नयाँ पाइला पुनर्स्थापना केन्द्रका सल्लाहकार […]

राजपुर गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०८०\०८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले दोस्रो गाउँ सभाको तेस्रो अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । कृषि क्षेत्रबाट गाउँपालिकाले आर्थिक समृद्धि हाँसील गर्नेगरी नीति तथा कार्यक्रममा समेटिएको छ ।‘कृषि पशुपंक्षि वन पैदावार भरपुर, सुखी समृद्ध र […]

दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर दुई जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ३२ वर्षीय समिर केसी र दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरा बस्ने वर्ष ३७ का रामनारायण चौधरी (बिरेन्द्र) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। त्यस्तै चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको राप्ती […]

राप्ती चेम्बरले चलायो,बैंकिङ कारोबारका विषयमा छलफल

दाङ । देउखुरी क्षेत्रका बैंकहरुसँग राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बैंकिङ कारोबारका विषयमा छलफल गरेको छ । चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बैंकिङ कारोबारका विषयमा छलफल गरेको हो । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको व्याजदर,ऋण प्रवाह, बैंक बाउन्स र सामाजिक उत्तरदायित्व अन्तरगत गर्न सकिने कार्यक्रमका विषयमा […]

विवाहको ६ महिनापछि गोप्य अंग चिहाउँदा श्रीमती पुरुष,उजुरी लिएर प्रहरीमा पुगे श्रीमान राई

उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राई विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगेका छन्। भोजपुरको रामपुर गाउँपालिका वडा नम्बर ८ की राई किशोरीसँग प्रेम विवाह गरेका राईले श्रीमती विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन्। विवाह गरेको ६ महिनासम्म पनि श्रीमती कहिलै […]

विकास नगरद्वारा विद्युत कार्यालय घोराही शाखालाई सम्मान

दाङ । विकाशनगर टोल बिकास संस्थाले नेपाल विद्युत प्राधिकरण घोराही शाखालाई सम्मान गरेको छ । बिगत धेरै वर्ष अगाडिदेखि विकाशनगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति खेप्नु परेको थियो । घरमा भएका विद्युतीय सामग्री पानी तान्ने मेसिन,फ्रिज,पंखा लगायतका सामान चल्नु त कता हो कता भोल्टेजको कमीले भएका सामान पनि बिग्रदै गएको टोल बासीको गुनासो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]