
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माण कार्यको लागि विधिवतरुपमा शुक्रबार शिलान्यास भएको छ ।राजपुर गाउँपालिकाद्वारा विनियोजित स्टिमेट कुल बजेट ९० लाखमा निर्माण हुन लागेको उक्त भवनको निर्माण कार्यको ठेक्का भिमा देवी निर्माण सेवाले लिएको छ । भुकम्परहित निर्माण हुने उक्त भवनको ४,४ कोठाको दुई तल्लाको बन्ने छ भने […]
डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताउनु भएको छ । सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाउनु भयो । गृह जिल्ला डडेल्धुरा पुग्नु भएका नेता महरले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा ७० वर्षको लामो संर्घषपछि […]
पोखरा । तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटन गरेपछि नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइ दिएको टिप्पणी गर्दै देशभर सरकार विरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही […]
दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बिहीबारदेखि लमही नगरपालिका वडा नम्बर ४ अर्नावामा रहेको मन्त्र गेष्ट हाउसमा आवासीय सहितको आकस्मिक प्रतिकार्य योजना निर्माण सम्बन्धि ३ दिने गोष्ठी तालिम सुरु भएको छ ।नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका सभापति नारायण आचार्यको अध्यक्षता तथा जिल्ला दाङका जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यता […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार,३ सय,४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ११ जना,उदयपुरमा २, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, […]
दाङ । देउखुरीकाे सिसहनियाँमा १५ सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५ कालापानी स्थित सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पतालकाे प्रतिनिधिसभा सदस्य सासद गंगा चौधरीले शिलान्यास गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अस्पताल नभएका स्थानीय पालिकाहरुमा ५,१० र १५ शैया सम्मको अस्पतालको […]
दाङ । ब्यक्तिगत लगानीमा बाटो खुलेपछि सल्यानको साबिक रीम गाबिसका आधा दर्जन बढि गाउँका स्थानिय खुसी भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ५ सितलपुर हुँदै य्राले, छापटोला, अोखरपाटा, मेलचौर, जामुने लगायतका गाउँलाई ध्यानमा राखी बाटो खुलेको हो । ६ मिटर चौडा सहित २ किलोमिटर बाटो खुलेपछि स्थानिय खुसी भएका हुन् । सनिबार सो क्षत्रका […]
दाङ । ब्यक्तिगत लगानीमा बाटो खुलेपछि सल्यानको साबिक रीम गाबिसका आधा दर्जन बढि गाउँका स्थानिय खुसी भएका छन् ।कपुरकोट गाउँपालिका वडा नम्बर ५ सितलपुर हुँदै य्राले, छापटोला,अोखरपाटा, मेलचौर,जामुने लगायतका गाउँलाई ध्यानमा राखी बाटो खुलेको हो । ६ मिटर चौडा सहित २ किलोमिटर बाटो खुलेपछि स्थानिय खुसी भएका हुन् । सनिबार सो क्षत्रका गाउँहरुमा पहिलो चोटि […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ मा रहेको भत्रकुण्डा सामुदायिक वन उपभोक्ता समुहको शुक्रबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाद्वारा पुनः निर्मल ग्वाल अध्यक्षमा सर्बसहमत चयन हुनु भएको छ । जसको उपाध्यक्षमा गिता नेपाली,कोषाध्यक्ष जोगराज चौधरी,सचिवमा निला कुमारी चौधरी,सहसचिव अनिशा चौधरी,सदस्यहरुमा भुप बहादुर चौधरी,सरिता चौधरी,सन्जिप चौधरी,पुष्पा चौधरी रहनु भएको छ भने सल्लाहकारमा […]