Menus
सल्यानमा प्रहरीद्वारा अबैध मदिरा नस्ट

सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि […]

दाङ-राजपुर गा.पा प्रमुख प्रशासकीय अधिकृत खनाललाई स्वागत,डाँगीलाई बिदाई

दाङ । देउखुरीको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलाई बिदाई र नव प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा बिदाई गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कर्मचारी भएर राज्यको सिन्दुर लगाइ […]

काठमाडौं-यसपालि सिडिओ र एसपीलाई दशैँमा जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडाै‌ । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय […]

धनगडीमा २ प्रहरीको हत्या गर्ने ७ जनालाई प्रहरीद्वारा सार्वजनिक

दाङ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना,वर्ष ३० कोे सुरेश राना, […]

दाङका एक जना होम आईसोलेसनमा रहेका रोना संक्रमितको निधन

दाङ । दाङमा एक कोरोना संक्रमितको होम आईसोलेसनमै निधन भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिनु भएको हो । उनी जन्डिसको बिरामी भएको बुझिएको छ । गएको असोज १ गते कोरोना परिक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि […]

दाङ साधारण नमुना माध्यमिक विद्यालयको १० औं भेला सम्पन्न,अध्यक्षमा चौधरी

दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमुना माध्यमिक विद्यालयको १० औं अभिभावक भेला सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सो विद्यालयमा ल्याब कक्ष स्थापना […]

काठमाडौं ४५ वर्षपछि यो दशैंमा कपडा पाएँ,जुत्ता ६ वर्ष पुरानै :महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गर्नु भएको छ । सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्दै ४ ५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको हो  । यो कपडा मलाई नै नापेर सिलाई दिएका […]

लुम्बिनी प्रदेशका सांसद,कसैले पनि यस बर्षकाे दशैँ भत्ता लिएनन्

दाङ । लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ खर्चको व्यवस्था गरिएको छैन । अहिले सांसद तथा जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधि लगायत मुख्यमन्त्री,मन्त्री,सभामुख,प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् । यो साढे दुई वर्षकाे अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना […]

दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु,एक गम्भिर घाइते

दाङ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ मा साइकलयात्रीलाई टिप्परले ठक्कर दिदा एकजना बालीकाको घनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ । आइतवार दिउँसो एक बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ त २०२१ नम्बरको टिप्परले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close