Menus
दाङ-तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष न्यौपानेको निधन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार निधन भएको हो । उहाँको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत […]

दाङ- गढवा अन्तरगत १२ सा.व.उ.सका पदाधिकारीलाई क्षमता विकास तालिम

दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तरगत कालाकाटे सव डिभिजन वन कार्यालय भित्रका १२ वटा सामुदायिक वनका पदाधिकारीलाई स्थानीय महा संघ तथा सा.व.उ.स को संस्थागत क्षमता विकासको लागि एक दिने तालिम बिहीबार एक कार्यक्रम को बीचमा वडा नम्बर १ मा सम्पन्न भएको छ । कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन […]

दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न आग्रह

दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत लमही आँखा अस्पतालको आयोजनामा विश्व दृष्टि दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार क्षेत्र सँगै राप्ती गाउँपालिका पुरै,गढवा गाउँपालिकाको वडा […]

दाङ-पत्रकार गुप्ताले आफ्नो ३४ औं जन्म दिनको अवसरमा निलसागरलाई फलफुल दिएर जन्म दिन मनाए

दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ […]

दाङ प्रहरी कार्यालय गढवाको आयोजनामा बेला चौकीमा परिचयात्मक कार्यक्रम:

दाङ । देउखुरी गढवा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टको आयोजनामा राजपुर गाउँपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानिय भद्रभलाद्मीका बिच परिचयात्मक कार्यक्रम प्रहरी चौकी बेलामा सप्पन्न भएको छ। कार्यक्रममा राजपुर गापा वर्डा नम्वर १,२ र ३ का वर्डा प्रमुख स्थानिय पार्टी प्रतिनिधि तथा विभिन्न संघसस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा आफ्नो परिचय दिदै प्रहरी […]

दाङ स्थायी राजधानी क्षेत्रमा भइरहेको आन्तरिक जग्गा किनबेच बन्द गर्न  पुर्व मन्त्री शर्माको आग्र

दाङ  । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा आन्तरिक रूपमा भइरहेको जग्गा किनबेच बन्द गर्न गराउन स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ  । प्रदेश सरकारले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र दाङ […]

दाङ-देउखुरीमा राजधानी संगै चुनौती पनि थपिएकोछ, अध्यक्ष श्रेष्ठ

दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले प्रदेश नम्बर ५ को थाइ राजधानी देउखुरी तोकिएकोमा खुसि व्यक्त गर्नु भएको छ । उद्योग बाणिज्य संघले पहिले अस्थायी राजधानी बुटवल तोकिदा पनि बिरोधका कार्यक्रमको नितृत्व गर्दै आएको र हाल थाइ राजधानी सबै जिल्लालाइ पायक पर्ने स्थानमा तोकिएकोमा देउखुरी क्षेत्रलाइ राजधानी बनाउन पहल गर्ने सम्पुर्णलाइ […]

प्रदेशको स्थायी राजधानी नाम सहित देउखुरीमा घोषणा, दाङमा झकिझकाउ

दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि  त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ ।  देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार […]

दाङ टिकुलिगढ सामुदायिक बनकाे अध्यक्षमा पुनः केसि चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मा रहेकाे टिकुलिगढ सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्षमा पुनः गंगा केसी चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको वनको २० औं साधारण सभाद्वारा उहाँ तेस्रोपटक सो वनको अध्यक्ष पदमा सर्बसहमत रुपमा चयन हुनु भएको हाे । समुहको २० औं साधारणसभा र १० औं अधिबेशनले यस्ताे नेतृत्व […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close