Menus
अर्घाखाँचीमा अविरल वर्षातको कारण १७ घर पहिरोले बगायो

अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर १२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ । यद्धपी पहिरोले घर बगाएपनि कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनु भएको छ । ‘पहिरो जाँदाजाँदै हो-हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् ।’उहाँले भन्नू भयो, ‘पहिरो जाँदा भागेर तितरवितर […]

प्युठानमा विभिन्न संस्थाको सहकार्यमा मास्क तथा कृषि सामाग्री र फलफूल बैंक संचालन

प्यूठान । नेपाल सरकार समाज कल्याण परिषदको आह्वानमा अहिले राष्ट्रभरि सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ ।असोज ६ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्ने कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना र गैर सरकारी संस्था […]

बुटवल-प्रदेश ५ सरकारले चाडबाडको बेला भारत आवत,जावतमा रोक लगाउने

बुटवल । प्रदेश नम्बर ५ सरकारले चाडवाडको बेलामा नेपाल भारतबीच सीमा नाकामा आवत,जावत रोक्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर बढेको विषयलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो दूरीमा आवतजावत गर्न रोक लगाउने निर्णय गरेको हो । प्रदेश स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत […]

दाङमा वर्षाले खेतको धान ढल्यो,किसान चिन्तित

दाङ । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी भरतमणी चौधरीले दशका खेतमा तिनसय यु.यास.बाह्र बाइब्रेट जातको धान लगाउनुभयो । परम्परागत रुपमा धान खेती गर्दै आउनु भएका चौधरीले गतवर्ष भन्दा यसवर्ष बढी धान उत्पादनमा वृद्धि आउने विश्वास गर्नुभयो थियो । चौधरीलाई प्रत्येक वर्ष धान स्यार्ने चटारो हुन्थ्यो । यसवर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने […]

दाङ-तुलसीपुरको रिजाल उद्योगले तिर्‍यो कारवाही स्वरुप दुई लाख रुपैया जरिवाना

दाङ । तुलसीपुर ५ ङ लाईनमा रहेको रिजाल बन्धु तेल उद्योगले दुई लाख रुपैया जरिवाना तिरेको छ । चिरिन्जीवी रिजालले सन्चालन गरेको उद्योगले उत्पादन गदै आएको सौगात ब्राण्ड तोरीको तेलको प्रतिबोतलमा नापतौलको मात्रा कम भएको भन्दै सरकारी संयन्त्रको अनुगमन टोलीले दुई लाख रुपैया जरिवाना गरेको थियो । उक्त टोलीले आगामी दिनमा सुधार गर्न र जरिवाना […]

दाङ-सडक मर्मतको माग गर्दै राजमार्गमै केराको खम्बा गाडियो

दाङ । स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै दुई वटा केराको खम्बा गाँडेका हुन् । नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम […]

नवलपुरको दाउन्नेमा पहिरोले एकको मृत्यु

नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते समेत भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनु भएको […]

दाङ-देउखुरीमा अनेरास्ववियूद्वारा रक्तदान शिविर सम्पन्न,सधै रचनात्मक कार्यकाे थालनी गर्नुपर्छ : शर्मा

दाङ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताउनु भएको छ । अनेरास्ववियू दाङले देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा बिहीबार आयोजना गरेको रक्तदान शिविरमा प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले ‘विद्यार्थी […]

दाङ-काठ तस्करी भएको खवरमा सम्बन्धीत निकायनै बेखबर भएकोमा पत्रकार मञ्चको गम्भीर ध्यानाकर्षण

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिले तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह,वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ । मञ्चका अध्यक्ष भानु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close