
नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका ६ ओटा वडा डुबानमा परेका छन् ।सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका हुन् । दुई गाउँपालिकामा करिब एक हजार बढी घर डुबानमा छन् । सरावलको बुडन्तपुरमा मात्र २०० घर डुबानमा परेका छन् । करिब १०० […]
दाङ । देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङमा रहेको आशाका किरणहरु नामक संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् होटल पौवाको सहआयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा शनिवार खुल्ला रक्तदान कार्यक्रम भएको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा आशाका किरणहरु […]
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको शनिबार निधन भएको छ । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका गर्नु भएको छ । यस अघि गत भदौ […]
कपिलवस्तु । कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् । ‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित प्रहरी चौकी बेलामा आउनु भएका नव इन्चार्ज सुनिल कुमार खड्काले चौकीको कार्य क्षेत्र भित्रमा रहेका सम्बन्धि सरोकारवाला निकायलाई आमन्त्रण गरि शान्ति सुरक्षा सम्बन्धि छलफल र परिचयात्मक कार्यक्रम सप्पन्न गराउनु भएको छ । आमन्त्रण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा,३ का […]
दाङ । दाङमा पाँच किलो लागुऔषध अफिम सहित दुईजना पक्राउ परेका छन् ।लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले […]
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ । बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनु भयो । पहिरोमा पुरिएर हराइरहेका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी […]
अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर १२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ । यद्धपी पहिरोले घर बगाएपनि कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनु भएको छ । ‘पहिरो जाँदाजाँदै हो-हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् ।’उहाँले भन्नू भयो, ‘पहिरो जाँदा भागेर तितरवितर […]
प्यूठान । नेपाल सरकार समाज कल्याण परिषदको आह्वानमा अहिले राष्ट्रभरि सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ ।असोज ६ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्ने कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना र गैर सरकारी संस्था […]