
सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि शुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण भएकाहरुलाई आजबाट लाइसेन्स वितरण गरेको हो । पहीलो लाइसेन्स वितरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य […]
दाङ । देउखुरीको लमहीमा बिहीबारदेखि जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरु संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरिएको हो ।पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले वृक्षारोपण गरेर सप्ताहको उद्घाटन गर्नु भएको हो । जेसिज वर्ष २०२० का अध्यक्ष (जेसी)सपना पाण्डे-पण्डितको […]
आदरणीय सम्पूर्ण मित्रजनमा सल्यान-दाङ,देउखुरी हाल साउदी अरबदेखी म चन्द्र पुनको हार्दिक नमस्कार छ !अहिलेको समयमा नेपाल राष्ट्रको हकमा भन्नू पर्दा भ्रष्टाचार, अपराध, लागुपदार्थ विहिन जस्तो परिस्थितिमा तत्काल सुन्दर, शान्त,समुन्नत समाजको शृजना आजको नागरिकको पहिलो इच्छा र प्रमुख चाहना रहेको छ । अब भने हाल र भविष्यको लागि भावी सरकारको एजेन्डा कस्तो हुनुपर्ला आफुले महसुस गरेर […]
राेल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योति रोका र ४५ वर्षीया मुली झाक्री रहेका छन् । प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको जनाइएकाे छ । बिना ज्योति र मुलीको साथबाट […]
आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको हो । सामुदायिक वन उपभोक्ता समूहको मिलोमतोमा वन माफियाहरुले कारोना महामारी तथा लकडाउनको मौका छोपी […]
आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय बर्स्षादलेे पहिरोको उच्च जोखिममा परेको हो । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च […]
दाङ । विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं १ दाङले बिहीबार देउखुरीको राजपुर गाउँपालिकालाई ११ सय बढी माक्स हस्तान्तरण गरेको छ ।विपि काेईराला युवा नेतृत्व विकास मञ्च राजपुर गाउँपालिकाका संयाेजक शिव कुमार यादकाे अध्यक्षता तथा विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नम्बर १ दाङका सभापति किरण विक्रम शाहकाे प्रमुख आतिथ्यता र राजपुर […]
दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार […]