Menus
सुन्दर गा.पा बनाउन सार्वजनिक स्थानमा डस्वीन राखियो

दाङ । देउखुरी राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पहिलो चरणमा सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्वीन राखेको छ । चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक अाैपचारिक कार्यक्रमको अायोजना गरि सिसहनियाँमा ३० र पिपरीमा १० वटा गरि ४० वटा डस्वीन बजार क्षेत्रको मुख्य,मुख्य ठाउँ,स्वास्थ्य चाैकी,विद्यालय,प्रहरी विट,सार्वजनिक स्थलहरुमा राखेको छ […]

राजपुरको दुई वडा मिलेर टोलको बाटो सरसफाइ

दाङ । देउखुरी आफ्नो ठाउँ,आफै सफा राखौं भन्ने मुल नाराका साथ राजपुर गाउँपालिका वडा नं ५ र ६ खयरभट्टी-रामनगर टोल सुधार समितिको आयोजनामा रामनगर टोलका बासिन्दाहरुले शुक्रबार गाउँको बाटो सरसफाइ गरेका छन् । वर्षातको समयले बाटोमा अत्याधिक झार,जंगल फैलिएको हुँदा स्थानीयले टोल सरसफाइ गर्नु पर्छ भन्ने उदेश्य सरसफाइ गरेका हुन् । सो सरसफाइ गरिसकेपछि हात […]

सडकमा केरा राेपेकाे दुई दिनमै मर्मत कार्य सुरु

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति स्थित महेन्द्र राजमार्ग सडक मर्मतकाे माग गरेर सडकमै केराकाे बाेट राेपेको दुई दिन भित्रमै सडक मर्मत गर्ने कार्य सुरु भएको छ ।लमहि-नर्ति सडक खन्डको राजमार्ग धेरै जिर्ण भएको र लामाे समय सम्म पनि संम्बन्घित निकायले ध्यान नदिएको भन्दै बिराेघ स्वरुप केराकाे बाेट राेपेकाे घटनाले मिडियामा चर्चा […]

स्व.गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा सम्पन्न

दाङ । स्व.नृत्य निर्देशक गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा कार्यक्रम मंगलबार उनकै निवास लमही नगरपालिका ६ लङडीमा सम्पन्न भएको छ । राष्ट्रिय थारू कलाकार मञ्च दाङको अायोजनामा सभा सम्पन्न भएको हो । मञ्चका जिल्ला अध्यक्ष शालिकराम चाैधरीको अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय सदस्य विर चाैधरीको प्रमुख अातिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरूले एक असल, कर्मठ, […]

मुख्य सडकमै स्थानीयले रोपे केराकोबोट

दाङ।देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ती स्थित पुर्बपश्चिम महेन्द्र राजमार्गमा स्थानीयले सडकको बिचमै केराको बोट रोपेका छन् ।पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछि गाउँभरिका स्थानीय भेला भएर बिरोध जनाउदै केरा रोपेको उनिहरुको भनाई रहेको छ । सडक बिग्रेको लामो समय सम्म मर्मत नहुदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाब स्वरुप […]

कर्मचारीनै नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्रीमा संलग्न

दाङ । चोरीका मोटरसाइकल बिक्री गर्दै आएको गिरोहका लागि यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली ब्लु बुक बन्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहका लागि यातायात व्यवस्था कार्यालय दाङका कर्मचारीले नक्कली ब्लु बुक उपलब्ध गराउने गरेका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले चलाएको एउटा […]

रोटरी क्लव अफ दाङको अध्यक्षमा डा. पाण्डे

दाङ । रोटरी क्लब अफ दाङ घोराहीको सन् २०२० देखि २०२१ को अध्यक्षमा डा.चेतनारायण पाण्डेय चयन हुनु भएको छ । रोटरीले नवौँ पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेर नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको हो । क्लवको उपाध्यक्षमा भरतराज देवकोटा,कोषाध्यक्षमा शरद अधिकारी,प्रेसिडेन्ट नोमिनाीमा ओबिन्द्र महरा, सचिवमा गजेन्द्र वर्मा,सह-सचिव रोशन दाहाल,मर्यादापालक संकल्प श्रेष्ठ चयन हुनु भएको हो । त्यसैगरी […]

उत्खनन रोक्नको लागि राप्तीमा कृत्रिम वृक्षारोपण

दाङ।देउखुरीको राप्ती नदी उत्खनन कार्य रोक्न र कृत्रिम वन बनाउन वृक्षारोपण अभियान सुरू गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा रहेको समाज सुधार युवा क्लवको आयोजनामा शनिबार गाउँको दक्षिण तर्फको राप्ती नदी बगरमा वृक्षारोपण अभियानको सुरूवात गरिएको हो । सो अभियानको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले […]

लमहिमा थप दुई कोठाको सार्वजनिक साैचालय

दाङ । लमहीमा एक वटा सार्वजनिक साैचालय बन्न ३ बर्ष लागेकाे छ । रकम अभाब भएको कारण ३ बर्ष लागेकाे हाे । लमहि नगरपालिका वडा नम्बर ४ चप्परखाेला सामुदायिक वन उपभोक्ता समुहमा निर्माण भएको साैचालय लमहि नगर पालिकाकाे दुई पटककाे कुल बजेट ३० लाखकाे लगानीमा २ काेठाको पक्की सार्वजनिक साैचालय बनेकाे हाे । साैचालयकाे संम्पुर्ण […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close