Menus
खरको छानो हटाउने सांसद चौधरीको चुनावी नारा कार्यान्वयन

दाङ । देउखुरी क्षेत्र नम्बर १ मा गएको चुनावी माहुल तातिएको थियो । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त थिए । त्यतिबेला प्रचार गर्न गाउँ-घर तिर जादा हरेक घरमा खरको छानो देखिन्थ्यो । त्यतिखेर दाङ क्षेत्र नम्बर १ देखि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्नु भएका माननीय मेटमणी चौधरीको अन्य नारा सहित नयाँ नारा थपियो । जुन नारा […]

श्रीशक्ति सा.ब.उ.सले ३-हजार भन्दा बढी वृक्षारोपण गर्ने

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थिति श्रीशक्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रको १२ बिघा बराबरको नाङ्गो चौरमा ३ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य शनिबारदेखि सुरु गरको छ। डिभिजन वन कार्यालय देउखुरीको सहयोग तथा समुहको सहकार्यमा ३ हजार,दुई सय वृक्षरोपण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर कार्कीले […]

नेका क्षेत्र नं १ले लकडाउनमा हालसम्म गरेको (४) कार्य

दाङ । विश्वमा फैलिएको महामारी कोरोना भाइरस कोभिड(19)को कारण देशमा लागेको लामो लकडाउनमा हालसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले निम्न चार(४) उदाहरणीय कार्य गरेको छ । नेपाल सरकारले लगाएको एक द्वार प्रणालीको नितिलाई सम्मान र पालना गर्दै २०७६ साल चैत एघार (११) गतेदेखि देशमा लागेको लकडाउनमा अन्य संगठनको तुलनामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ […]

सार्वजनिक यातायात जिल्ला भित्र सञ्चालन गर्न दिइने

काठमाडौ । लामो समय देखि यता लकडाउनले गर्दा बन्द रहेको सार्वजनिक यातायातलाई जिल्ला भित्रमा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिइने बताउनु भएको हो । ‘सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भन्नू […]

घर डुबानमा पर्यो,तर सम्बन्धित निकायले हेरेन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोटिपुर निवासी बिजय पाठकको घर र आमा बस्ने घर हिजो-आजको वर्षातको कारणले दुई कोठाको कच्ची घर डुबानमा परेर जलासय भएको छ । केही दिन यता लगातार परेको पानीले पाठकको घर र आफ्नो आमाको घर भित्र पानी पसेर जलासय हुँदा घरमा बस्न नसक्ने स्थिति उत्पदन भएको हो । […]

लमही ३ को हिलौते बाटो,नागरिक भन्छन् अहिलेसम्म बजेट आएन

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँचोक देखि बलामपुर निस्कने बाटो हिजो-आजको वर्षातले चिप्लो र हिलो तथा खाल्डाखुल्डी बनाएको छ । त्यस बाटोमा दैनिक स्थानीय नागरिक हिड्ने गर्छन् । तर यो समय नागरिकहरुलाई धेरै सास्ती भएको छ । यतिबेला वर्षाको समय छ । चिप्लो र हिलोले सताउछ । हिउँदाको समय धुलोले हैरान […]

कुसल व्यवसायीक पाण्डे द्वारा एक महिनाको सटर भाडा मिनाहा

नेपाल लगायत विश्वमा फैलिएको महामारी कोरोना भाइरस(कोभिड-19)को कारण लामो समय देशमा लागेको लकडाउनलाई मध्यनजर गरेर लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार तथा कुसल व्यवसायी भुपाल पाण्डेले आफ्नो घरको सटरमा व्यवसायी गर्ने एक व्यवसायी कर्मिलाई एक महिनाको सटर भाडा मिनाहा गर्नु भएको छ । केही वर्ष यता बिष्णु एन्ड सन सपलायर्स […]

वर्षातको कारण गौरीशंकर माबीको खेलमैदान र भवन जोखिममा

दाङ।देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका गाउँमा अबस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा साहेक प्रखाल लगाइ दम्पिङ्ग गरिएको माटो अत्यधिक वर्षातको कारणले सो माटो बगाउँदा खेलमैदान र   भवन जोखिममा परेको छ। विद्यालयको अगाडिबाट रहेकोे प्राङ्गणलाई साहेताको लागि लगाइएको प्रखाल भित्रको माटो चिरेर बगाउँदा समस्या उत्पन्न भएको सो विद्यालयका पुर्व अध्यक्ष अमृत खड्काले जानकारी […]

आइजिपी ज्ञवालीलाई गृह गाउँ सिसहनियाँमा भव्य स्वागत

दाङ। नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार भव्य स्वागत गरिएकाे छ । नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँ गाउँमा आईपुग्नु भएका ज्ञवालीलाई सिसहनियाँबासीले भव्य स्वागत गरेका हुन् ।सुर्खेतमा प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गर्नु भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close