
सल्यान । सल्यानको वागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ । सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला नजिकैको ओडारमा भेटिएको विस्फोट पदार्थ (सकेट बम) डिस्पोज गरिएको हो । नेपाली सेनाको टोलीले वम डिस्फोज गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै […]
काठमाडौ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् । उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो। रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई गत बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको उजुरीमा उनी पक्राउ परेका थिए […]
रुपन्देही । रुपन्देहीको तिनाउ गाउँपालिका–३ दोभानको ड्यामसाइडस्थित तिनाउखोला किनारमा एक युवतीको मृत फेला परेकी छन् । रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ की २३ वर्षीया सिर्जना खनालको शव शुक्रबार दिउँसो फेला परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिए । बिहीबार दिउँसो ४ बजे साइकल लिएर घरबाट निस्किएकी उनी शुक्रबार बिहानसम्म घरमा नफर्किएपछि परिवारले खोजी […]
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य ब्यापारीक नगरी चन्द्रौटामा दिन दहाडै वृद्धभत्ता चोरेको आरोपमा एक जना पक्राउ परेका छ। शिवराज नगरपालिका ४ चनइ बस्ने ४५ वर्षका अमिन मियाले जेष्ठ महिला शिवराज ६ सुगानगरकि ७८ वर्षिय तिर्था यादवको १२ हजार नगद भत्ता चोरी गरि फरार भएका थिए । मियाले पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसि क्यामेरा […]
रोल्पा । रोल्पा माडीगाउँ गाउँपालिका वडा नम्बर २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ। माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए। परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा […]
तिलोत्तमा । लियो क्लब अफ भलवारी सिटिको लायन बर्ष २०२०/२१ को अध्यक्षमा पुन: लियो रबिन जोशी चयन भएका छन। सरकारले गरेको लकडाउनको पालाना गर्दै सोमबार Zoom App मा भएको बैठकबाट जोशी निर्विरोध निर्वाचित भएका हुन। त्यसै गरि क्लबको प्रथम उपाध्यक्षमा लियो रितु ज्ञवाली, सचिबमा लियो संजोक ज्ञवाली तथा कोषाध्यक्षमा लियो नितेश जैसवाल निर्वाचित भएका क्लबका […]
दाङ। लमहीमा ट्रेक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रा १ त ३४७० नम्बरको ट्रेक्टर माटो लोड गर्न जाँदा दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी बर्ष १८ का बिनेश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । माटो लोड गर्न जाने क्रममा कोईलाबास सडक खण्ड लमही ५ कोलहीमा ट्रेक्टर […]
सल्यान।सल्यान सल्यानमा सामान्य विवादमा छोराले बाबुको हत्या गरेका छन् । सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका ५१ वर्षीय बुदे विकको छोरा २१ वर्षीय सुरजले हत्या गरेका हुन् । बाबुलाई कुटपिटपछि हत्या गरेको आरोपमा स्ुरजलाई गएराति पक्राउ गरिएका सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ ।
अर्घाखाँची । बैशाख ५ गते प्रशासन कार्यालयमा बसेकाे सर्बदलिय ,सर्बपक्षीय बैठकले गरेकाे निर्णय बल्ल अाएर कार्यान्वयन भएको छ । काेराेना भाईरस ( काेभिड १९) राेगका कारण लक डाउन भएपछि सुनाैली नाकाकाे नाैतनवा भारतिय क्वारेन्टाइनमा रहेका १ सय ३० अर्घाखाँचीबासीहरूलाई जिल्लामा ल्याउने काम गरिदैं छ । जस्मा ९१ जना अर्घाखाँची मालारानी गाउँपालिकाबासिहरू रहेका छन् भने पाणिनी […]