Menus
 देउखुरीमा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

दाङ। दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । शनिबार बेलुका घर नजिकै घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । माटोले पुरिएर घाइते […]

चिर्पटले हानेर पतिको हत्या

प्यूठान। प्युठानको मर्कावाङमा ससुराली गएका एकजनाको हत्या भएको छ। आफ्नै पत्नीले चिर्पटले टाउकामा प्रहार गरी पतिको हत्या गरेकी हुन।जिल्लाको माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ ।दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको […]

लकडाउन: राजमार्गका पैदल यात्रीलाई निशुल्क खाना

सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नंवर १२ भुमहीका स्थानीय बासिन्दा र स्थानीय व्यावसायिको सयुक्त प्रयासद्वारा लकडाउन पैदल यात्रीलाई खाना प्रबन्ध गरिएको छ । कोरोनाको महामारी रोकथाम एवं नियन्त्रणका गर्नको लागि नेपाल सरकारले लकडाउन गरेको अवस्थामा विविध कारण बस एक ठाउबाट अर्को ठाउँ सम्म पैदल हिडेर गन्तव्यमा हिडेका पैदल यात्रुलाई लक्षित गरि सुनवल १२ भुमहीका […]

गुल्मीको मदानेमा युवती मृत फेला

गुल्मी । गुल्मीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी काब्रा निवासी २३ वर्षिय मिना कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीका प्रहरी निरिक्षक पंकज चुँदालीले बताए । बुधवार दिउँसो दाउदा खोज्न घरबाट गएकी युवती घरमा नआएपछि खोज्दै जाँदा बिहिवार दिउँसो भिरबाट लडेको अबस्थामा शब फेला […]

यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा

पाल्पा । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला […]

स्वर्गद्वारीले सामाजिक सुरक्षाभत्ता घरघरमै पुर्याउने

प्यूठान ।प्यूठानको स्वर्गद्वारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने भएको छ। कोरोना महामारीले गर्दा समयमै सामाजिक सुरक्षा भत्ता दिन ढिला हुँदा भत्ताकै भरमा जीवन चलाउनेको दैनिकी संकटमा परेको भन्दै घरघरमै पुगेर भत्ता बितरण गर्ने योजना बनाएको नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताए। उनले बैकं मार्फत भत्ता बितरण गर्दा भिडभाड हुने र कोरोना […]

कार्यपालिका सदस्यले दिए विपन्नलाई राहत

प्यूठान ।  सरुमारानी गाउँपालिकाका बडडाँडा प्यूठानका कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाइले गाउँपालिका भित्रका अति बिपन्न समुदायका ८० परिवारलाई राहत बितरण गरेका छन । फोर्साबाङको सुकुम्बासी बस्ती सहित हसपुर, बड्डडाडा र तिरामका स्थानीयलाई प्रति परिवार २५ किलो चामल, एक किलो दाल नुन, तेल लगायतका राहत सामाग्रीहरु वितरण गरेका हुन् । उनले आफ्नै लगानीमा स्वेच्छिक रुपमा सहयोग […]

भालुको आक्रमणबाट एकजना घाईते

दाङ्गको लमहीमा भालुको अाक्रमण बाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् । डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो । भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते […]

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close