दाङ । दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गरिने समितिका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ । समितिले आफ्ना व्यवसायीहरुको हकहितको संरक्षणका साथै अतिरीक्त व्यावसायीक उत्तर दायित्व […]
दाङ । देउखुरीको भालुवाङमा हुन गईरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को उद्घाटन गर्न प्रतिनिधीसभाकी उप-सभामुख पुष्पा भुसाल यही भदौ ४ गते आउनुहुने भएको छ । हिन्दु नारीहरुको महान्चार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवद्र्धनका लागि हुनलागेको […]
दाङ । देउखुरीको भालुवाङमा यही भदौ ४ गते ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण,सम्वर्द्वन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्धन लागि तीज महोत्सव हुन लागेको हो । “संस्कार हराए संस्कृति हराउँछ, संस्कृति […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिका की नगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको छ । महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको छ । त्यस्तै कार्यक्रममा बोल्दै […]
दाङ । देउखुरी बहुमुखी क्याम्पस लमही दाङमा आज एक कार्यक्रमका बिच कविता प्रतियोगिता सम्पन्न भएको छ । देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक शिव ओलीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख शेरबहादुर गिरी प्रमुख अतिथि रहनु भएको थियो भने अन्य अतिथिहरुमा साहित्यकार निमबहादुर थापा,रेशम वि.सी.,युवराज भण्डारी रहनु भएको थियो। आदि कवि भानुभक्त आचार्यले शार्दुलवीक्रिडीत छन्दमा लेखेको […]
दाङ । कलाकार सागर भण्डारी अभिनित गित “मनमा पिर कति लिने हो” यूटुवको चौथो स्थानमा आउन सफल भएको छ । पछिल्लो समय दर्शक श्रोताको मनमा बस्न सफल हुनुभएका कलाकार भण्डारीले अभिनय गर्नुभएका गितहरु सबै दर्शक श्रोताले रुचाउने गरेका छन् । दाङ निवासी भण्डारीलाई सांगीतिक क्षेत्रमा बिस्तारै बिस्तारै सफलता मिल्दै गएको छ । माया प्रेममा आधारित […]
“एकतामा एकता संघर्ष एकता हुन्छ । संघर्षमा संघर्ष एकता संघर्ष हुन्छ । मुलतः यि सिद्धान्त लेनिनवादि सैलि हुन । सत्य एकताको कुरा गरिरहदा चुप लाएर बसेका छन् ।” एकताको काम र जिम्मेवारी भने नलिने जनताको समस्या सम्बाेधन गरि रहदा अराजकताकाे अवरुद्ध सिर्जना गर्ने ।नाममात्रको एकता भित्र अराजकता हरुकाे हुल छ । गलत प्रबृतिकाे बिरुद्ध संघर्षकाे […]
दाङ । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङले भव्य कार्यक्रम आयोजना गरेको छ । गोपालप्रसाद रिमालको जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कवि गोपालप्रसाद रिमाल क्रान्तिकारी चेत भएका गद्य कविताका प्रवर्तक थिए । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा घोराहीमा आयोजित स्व.कवि गोपालप्रसाद रिमालको व्यक्तित्व र कृतित्व विषयक स्मृति कार्यक्रममा अधिकांश वक्ताहरुले उक्त कुरा […]
क्रान्ति तिमी कहाँ छौँ तिमी बिना परिवर्तनका बाटो हरु अधुरो भए । दलाल भ्रष्टाचार,अनि लुट ब्रम्लुट मौलाएर गए ।। तिम्रो खोजी पुर्ब बाट हुँदै पश्चिम् र उत्तर दक्षिण सम्म,क्रान्ति बिना सम्भव हुँदैन यो दुनियाँ बदल्न । तिम्रो खोजी त सिँदुर पुछिएका चेलिहरुले गर्न थाले, यस्तो निस्ठुरी भैइ बस्न हुँदैन भन्छ्न वृद्ध आमा बाले ।। यति […]