श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङको दाबी–हामी नै जित्छौं,सरकार बनाउँछौं

काठमाडौँ । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरुले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ । ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के […]

आगामी फागुन २१ गतेको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थप

दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ । लुम्बिनी […]

दाङमा बलात्कारको आरोपमा एकजना पुरुष पक्राउ

दाङ । ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१६ का ६० वर्षीय रुपलाल डाँगीलाई पक्राउ गरेको छ । बोल्न नसक्ने ती महिलालाई मङ्सिर १६ गते घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । त्यस्तै प्रहरीले आरोपितलाई घरबाटै पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय […]

देउखुरी उबासंघद्वारा सुनचाँदी पसलमा भएको गोली काण्ड घटना प्रति गम्भीर ध्यानाकर्षण

दाङ । देउखुरी उद्योग बाणिज्य संघले शनिबार लमहीको एक सुनचाँदी पसलमा भएको गोली काण्ड घटना प्रति ध्यानाकर्षण जनाएको छ । लमही स्थित जुनतारा सुनचांदी पसल भएको गोली काण्ड घटनाप्रति संघको गभीर ध्यानआकर्षण भएको जनाएको हो । उक्त घटनालाई लिएर आइतबार बिहान दाङ जिल्ला भरी सुनचाँदी व्यवसाय गरेका व्यवसायीहरु नेपाल सुनचांदी व्यवसाय महासंघ लमही,नेपाल सुनचांदी व्यवसाय […]

दाङमा थप एकजना कैदी पक्राउ

दाङ । जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेकामध्ये एकजना कैदी पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका ३२ वर्षीय तिर्थफल परियार पक्राउ परेको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिमराज बिकले जानकारी दिए । परियारलाई खोजी गर्ने क्रममा मंसिर १९ गते घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक बिकले बताए । परियार जबर्जस्ती करणी मुद्दामा […]

दाङको लमहीमा होटल सञ्चाल खनाल मृत फेला

दाङ । देउखुरीको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ । […]

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवकको मृत्यु

दाङ । दाङको दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना ६ ख २६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँ स्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा […]

त्रिभुवन राजपथ अन्तरगतको नागढुङ्गा-नौबिसे सडक एक सातासम्म बन्द रहने

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा –नौबिसे–मलेखु सडक खण्ड आंशिक रुपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा –मुग्लिङ सडक योजना (पूर्वी खण्ड),जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने […]

लमही चेम्बरद्वारा सुनचाँदी पसलमा गोली प्रहारगरि उत्पात मच्चिएको घटनाप्रति ध्यानाकर्षण

दाङ । लमही चेम्बर अफ कमर्शले लमहीको एक सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरि उत्पात मच्चाइएको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । आइतबार चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीले एक प्रेस विज्ञप्ती जारी गर्दै शनिबार लमही नगरपालिका वडा नम्बर ५ लमही बजार स्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]