दाङका ८ वर्षिय समर पुनले आफ्नो जन्म दिन निलसागरमा गएर मनाए

दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार […]

दाङ,बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा भाद्र मसान्तसम्म निचोड निकाल्छौ,देउखुरीका ४ वटै पालिका शिक्षा प्रमुख:

दाङ । देउखुरीका ४ वटै पालिकाका शिक्षाप्रमुखले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्तसम्म निचोड निकाली वैकल्पिक माध्यमबाट असोज- १ गतेदेखि शैक्षिक गतिबिधी संचालन गरिने बताउनु भएको छ । लमही न. पा. , गढवा गा.पा. ,राप्ती गा.पा. का शिक्षाप्रमुखको भनाई अनुसार विद्यार्थीहरु  स्कुलमै उपस्थित गराएर पठनपाठन गर्न नसकिने भएकोले वैकल्पिक […]

दाङ,आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.गढवाकाे छैठौं साधारणसभा सम्पन्न

दाङ । देउखुरीको गढवा गाउपालिकामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.गढवाकाे छैठौं साधारणसभा आइतबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालकाे सभापतित्व एव् लमहि जेसिसका पुर्व अध्यक्ष बसन्त कुमार भण्डारीकाे प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चाैधरिले बार्षिक प्रतिवेदन,पेश गर्नु भएको थियो भने संस्थाका काेषााध्यक्ष कालिप्रसाद चाैधरिले आर्थिक […]

अब लकडाउनको बिकल्प खोजौ अध्यक्ष श्रेष्ठ

दाङ । कोरोना भाइरस (कोभिड-19)को कारणले लामो समय लकडाउन तेस अनुरुप गरि खाने बर्गमा प्रत्यक्ष असर त परेकै छ । दिन भरि काम गरि साझ हात मुख जोर्ने सर्मिक बर्गमा परेको असर बारे न अहिले सरकारले कुनै राहतको कार्यक्रम ल्याएको छ,´न कसैले यस बिसयमा सोचेको नै छ ।` लकडाउनहुन सुरुहुनु लगत्तै तछाड र मछ्डा गर्दै […]

रुपन्देहीको-देवदहमा खुल्यो खाद्यान्न बैंक, पुग्नेले दिनुस,नपुग्नेले लिएर जानुहोस्

रुपन्देही । लामो समय देखि जारी लकडाउनका कारण समस्यामा परेका गरिव तथा विपन्न परिवारलाई लक्षित गरि रुपन्देहीको देवदहमा फुड वैंक संचालनमा ल्याईएको छ । सामाजिक अभियान्ताहरुले विभिन्न सामाजिक सस्थाहरुको सहकार्यमा “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने सामाजिक भाव बोकेर खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैंक ) सञ्चालन गरिएको हो । लियो क्लब अफ लर्ड बुद्ध […]

दाङ,राप्ती गा.पाका कर्मचारीले निलसागरलाई खाद्यान्न र फलफुल दिएर निजामती सेवा दिवस मनाए

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीले निलसागर सेवा आश्रमलाई खाद्यान्न तथा फलफूल प्रदान गरेर १७ औँ निजामती सेवा दिवस  मनाएका छन् । गाउँपालिकाको वडा नम्बर ८ पिपरीमा रहेको सेवा आश्रममा ८ बोरा चामल,१ कार्टुन फ्रुटी र फलफुल प्रदान गरेर दिवस मनाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको नेतृत्वमा कर्मचारीहरुको तर्फवाट सो सामाग्री संयुक्तरुपमा […]

मेची-महाकाली बुहारी संयुक्त आवाजको प्रथम स्थापना दिवस सम्पन्न 

कपिलवस्तु । मेची-महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महिला तथा बालाबालिका हिंसा विरुद्धको हाम्रो अभियान मूल नारा बोकेको बुहारी संयुक्त आवाजले शुक्रबार(आज) दुःखी ,गरिब, असहाय, एकल महिला लगायतलाई यस्तो कोरोना महामारीको विषम परिस्थितीमा समस्यामा परेको भन्दै एउटा सानो सहयोगले केही राहत पुग्ने विश्वास गर्दै राहत वितरण […]

अबदेखि गुल्मीमै कोरोना परिक्षण,गरिने भदौ भित्रै सञ्चालन गर्ने तयारी

गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न […]

काेभिड -१९ ले प्रभाब पर्यटनमा पनि

दाङ । काेभिड १९ काे प्रभाब सबै क्षेत्रमा देखा परिरहेकाे समयमा त्यसकाे असर पर्यटन तर्फ परेकाे पाइएको छ । दाङ देउखुरी काे चर्चित पर्यटकिय स्थल जखेरा तालमा पनि परेकाे छ । जसका कारण तालमा घुम्न अाउने मान्छेहरुकाे संख्यामा कमि अाएकाे छ । पहिले भरिभराउ हुने तालमा अहिले सुनसान जस्तैः भएको अबस्था छ । लमहि ३ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]