दाङ । प्राइम लाइफ इन्स्योरेन्स लमहि साखाले आज २० जना आफ्ना एजेन्सीहरु लागि सम्मान गरेकाे छ । विभिन्न ठाउँमा रहेर राम्रो कार्य गर्न सकेको भन्दै २६ जना मध्ये २० जना लाइ दाेसल्ला ओढाएर सम्मान गरिएको हाे । प्रा.लि.लमहि शाखाका डाइरेक्टर गंगा चौधरीको अध्यक्षयता तथा प्रा.लिका सल्लाहकार बालगाेबिन्द चौधरीको प्रमुख आतिय्यतामा सम्मान कार्यक्रम गरिएको हाे ।२०७६ […]
दाङ । देउखुरी राजपुर गाउँपालिका भित्रका १० जना विपन्न युवा उद्यमीलाइ मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत सोमबार एक कार्यक्रमको बीचमा सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि शर्मालेविपन्न,गरिब […]
दाङ। देउखुरी,लमही खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले असाेज महिना देखि लमही न,पा,३ मजगाउँमा नयाँ खानेपानी आयाेजना मार्फत त्यस क्षेत्रका स्थानीयबासिहरुका लागि सेवा दिने भएको जनाएको छ । जसका लागि सबै प्रकृिया पूरा गरेर बजेट पनि परिसकेको समितिका अध्यक्ष लदण्डीराम चौधरी जानकारी दिनु भयाे । नेपाल सरकारकाे १ घर १ धारा अन्तर्गत साढे तीन कराेडकाे लगानीमा […]
बाग्लुङ । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ। साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो। पहिरोमा परि पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते भएकी छिन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ […]
दाङ। दाङ,देउखुरी-लमही बजारको हरेक चोकमा प्रहरीले माक्स नलगाउनेलाई कडाइ गरेको छ । बजार परिसरमा माक्स नलगाई हिडडुल गर्ने मानिसलाई प्रहरीले माक्स लगाउनको लगि सम्झाई बुझाइ गर्ने कार्यलाई मंगल बिहान तिब्रता दिएको हो । देशमा लकडाउन खुले संगै सर्वसाधारणले स्वास्थ्य सुरक्षामा ध्यान नदिइ जथाभावी हिड्न थालेकोले प्रहरीले यस्तो कदम चालेको छ । प्रहरीले चेकजाँचको क्रममा बाटो […]
दाङ।दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि बिस्तृत अध्ययन प्रतिबेदन र वाताबरणिय प्रभाव मुल्यांकनको काम अघि बढेको छ । औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडका अनुसार घोराही उपमहानगरपालिका ३ र ५ मा ‘लक्ष्मीपुर औद्योगिक क्षेत्र’स्थापनाका लागि विस्तृत अध्ययन र वाताबरणिय प्रभाव मूल्यांकनका लागि परामर्शदाता छनोट भएर काम बढेको हो । उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न औद्योगिक क्षेत्र व्यवस्थापन […]
दाङ । देउखुरी स्थित महिला उद्दमी सहकारी सँस्था हरुले आफ्ना कृषक हरुलाई प्रोत्साहन पुरस्कार धमाधम बितरण गरिरहेका छन् ।हेफर ईन्टरनेश्नल मार्फत महिला कृषकहरुले उत्पादन गरेको खसी, बोका र दूध बजारीकरण गरेको भन्दै महिला कृषी सहकारी हरुले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमलाई प्रोत्साहन स्वरुप बितरण गरिरहेका हुन् । दाङमा रहेका ४ वटा महिला उद्दमी सहकारीमा आबद्द […]
दाङ । देउखुरी लमही स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना र लमही नगरपालिका वडा नम्बर ४ को पारीजात महिला सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा सो वनक्षेत्र भित्रमा आइतबार ५ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य सुरु भएको छ।पानीको मुल बचाउ भन्ने मुल नाराका साथ लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरीको […]
दाङ।प्रतिक्षालय नभएर झन्डै १ बर्ष पथि वर्षा र गर्मिबाट हैरानी खेप्दै आइरहेका लमहि न,पा,४ अर्नहवाका स्थानीयहरुकाे बर्षाै देखिकाे सपना पूरा भएको छ ।उक्त ठाउँमा पक्की प्रतिक्षालय बने पछि अहिले स्थानीय खुसि देखिएका स्थानीय टंक कुमालले बताउनुभयो।लमहि ४ अर्नहवा माेडमा बनेकाे प्रतिक्षालय लागि लमहि नगर पालिकाकाे ३ लाखकाे बजेटमा इस्टिमेट गर्दा २ लाख ६१ हजार रुपैया […]