
Ssb
Nsb
Csb
Ksb
Ksb
Ppu
Gsb
Bsn
jsb
Usb
Rks
Ssb
Rsb
Tgp
Fmb
Ksb
दाङ ।“कृषि पशुपन्छी वन पैदावार, भरपुर समृद्ध र सुन्दर राजपुर“ भन्ने मुल नाराका साथ नवौं गाउँसभा सुरु गरेको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गर्ने छ । कुल ५१ करोड ८५ लाख बढीको बजेट बिनियोजन पनि यसै सभाले गर्ने छ । त्यसका लागि असार २२ र २३ गते बृहतरुपमा छलफल गरेर […]
दाङ । एबिसी संचार कर्मीहरुको टिमले मानव कल्याण समाज दाङ शाखाको सेवाघर अवलोकन एवं रिपोर्टिङ गरेको छ । सेवाघरको नियमित संचालन र ब्यबस्थापन बारे रिपोर्टिङ गर्दै । साथै ABC संचारकर्मी सुदुरपस्चिम धनगढी निवासी पत्रकार शर्मिला बोगटीले मानव कल्याण समाज दाङ शाखा सेवाघरलाई माया गरि पठाई दिनु भयको कपडाहरु ABC संचार क्राईमबिटका लुम्बिनी प्रदेश (ब्युरो-चिफ) पत्रकार […]
मुगु । मुगुको छायानाथ रारा नगरपालिका बासि र सदरमुकाम गमगढी बजारका नागरिकहरु एक हप्ता देखि अन्धकारमा बस्न बाध्य भएका छन् । भारी वर्षाका कारण नेपाल विद्युत प्राधिकरण गमगढ वितरण केन्द्र मुगुको मुहान र नहरमा बालुवा, ढुङ्गा र लेदो विद्युत सेवा आपुर्ति नहुदा यहाका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन । त्यस्तै यता उपभोक्ताका अनुसार विद्युत […]
दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले संकटका बेला पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुरु भएको २ दिने कोभिड महामारी र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित ३ अरब ३९ करोड ९६ […]
दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौँ नगरसभामा आज नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि विकास तर्फ एक अर्व ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालु तर्फ एक अर्व १३ करोड २ […]
दाङ । राप्ती गाउँपालिकाको आठौं गाउँसभा विहिवार देखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । सभामा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीद्वाराले आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अध्यक्ष सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि पेशालाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्दै कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकरण तथा यान्त्रिकरणमा जोड दिदै रोजगारी र […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक निति तथा कार्य सहित ५१ करोड,८५ लाख बढी नवौं सभाद्वारा प्रस्तुत गरेको छ ।कृषि पशुपन्छी वन पैदावार भरपुर सुखी समृद्ध र सुन्दर राजपुर भन्ने मुल नाराको साथमा संचालन भएको नवौं गाउँसभामा आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रम राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले प्रस्तुत गर्नु भएको […]
काठमाडौं । सिनियर सहसचिवहरुलाई गृह मन्त्रालयमै थन्काएर उपसचिव रामबहादुर कुरुम्वाङलाई दाङ जिल्लाको सीडीओ बनाइएको छ । सर्वोच्च अदालतको आदेशबाट खगराज अधिकारी गृहमन्त्रीबाट पदमुक्त हुनुअघि दुई जिल्लाको सीडीओ हेरफेर गर्दा कुरुम्वाङले दाङ जिल्ला हाँक्ने जिम्मेवारी पाएका हुन् । उनी आइतबार दाङमा हाजिर हुँदैछन् । यही असार १८ गते अवकाश हुन लागेका दाङका प्रजिअ दीर्घनारायण पौडेललाई उनकै […]