
Usb
Gsb
Ksb
Ssb
Nsb
Bsn
Ksb
Ssb
Csb
jsb
Ksb
Fmb
Ppu
Rsb
Tgp
Rks
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित बिहिवार गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउपालिकाका अध्यक्ष सहजराम यादवले नबौं गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले पालिकाभरका सरकारी बिद्यालयहरुमा कार्यरत निजी शिक्षकहरुको ब्यवस्थापन […]
काठमाडौं । आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ । त्यस्तै हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत,फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् । नेपाल एअरलाइन्सले जापानको उडान गर्ने भएको छ । यस्तै मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, […]
दाङ । लमही नगरपालिकाले आगामी आर्थिक बर्षको लागि एक अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानिकरण अनुदान, संघिय राजश्व वाँडफाँड, प्रदेश वित्तिय समानिकरण अनुदान, प्रदेश सवारी कर वाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गर्नु […]
दाङ । देउखुरीकाे फलकापुरमा पर्ने खहरे खोलाले बगाउँदा एक पुरूषको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षात पछि आएको फल्कापुरदेखि माथिको खहरे खोलाले बगाउँदा गम्भीर […]
दाङ । देउखुरीको जंगलमा दिदी बहिनीमाथि आइतरबार राति भएको सामुहिक बला’त्कारको मुद्दाका तीन आरोपित बिरुद्ध प्रहरीले तीन वटा शिर्षकमा मुद्दा चलाएको छ । पीडितको जाहेरीका आधारमा वडा प्रहरी कार्यालयले मंगलबार आरोपित बिरुद्ध जवरजस्ती क’रणी, अपह’रण तथा शरिर बन्ध’क तथा डकै’ती शिर्षकमा मुद्दा चलाएको हो । तीन वटा शिर्षकमा मुद्दा दर्ता गरि घटनाबारे थप अनुसन्धान भइरहेको […]
दाङ । जिल्ला दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको चार महिनामै सरुवा भएको छ । उनी फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका थिए । अहिले उनको गृहमन्त्रालयमा सरुवा गरिएको छ । यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन चार महिनामै सरुवा […]
रोल्पा । गएराती रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर ९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको वडा अध्यक्ष निम बहादुर घर्ती मगरले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार गएराती १२ बजेको समयमा अविरल वर्षासँगै आएको […]
दाङ । स्थानीय सरकारहरुले बार्षिक बजेट बनाउदै गरेको अवस्थामा दाङ जिल्ला उद्योग बाणिज्य संघले पश्चिम दाङको हापुरे देखि देउखुरी सम्म जिल्लाभरका उद्योग बाणिज्य संघहरुसंग भेटघाट अन्तरक्रिया गरि घुम्ति अभियान संचालन गरिरहेको छ । ब्यवसायिहरुको करबाट सरकारले ठूलो आर्थिक लाभ लिने गरेको तर ब्यवसायिक हक,हित र अधिकारकालागि बजेट संबोधन नहुने गरेको भन्दै टोलीले कोभिड महामारीबाट प्रताडित […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी भागमल चौधरी उनी अशक्त भएको धेरै वर्ष भएको छैन , आज भन्दा करिब १५ वर्ष पहिले ठेक्दार मार्फत काठको काम गर्नको लागि करङ्गा खोलामा गएका थिए । सोही क्रममा उनी दुर्घटनामा परेको एक वर्ष भन्दा धेरै समय उनी बिस्तारामै बिताए तर हिजो आज भने […]