दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डर सहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, […]
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने […]
दाङ । कोरोना भाइरस (कोभिड-१९) पछिल्लो समय केन्द्र,प्रदेश,जिल्ला,पालिका हुँदै प्रत्येक बस्ती र घर घरमा पुगिसकेकोले यो महामारीसंग कसरी बच्न सकिन्छ,अबको विकल्प के हो ? कसरी बच्ने र कसरी बचाउने भन्ने विषयमा राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला दाङका अध्यक्ष गणेश आचार्यले अनुरोध सहित आम नागरिक माझ दिएको जनचेतनामूलक सन्देश आजको सिधापत्र डटकम अनलाइन पत्रीकामा ।सम्पुर्ण आमा- बुवा, […]
काठमाडौं । थप देशभर कोरोना भाइरसको संक्रमणबाट १ सय ८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ […]
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार,६ सय,६९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार,४सय,७८ जनाको नमुना परीक्षणमा ८हजार,५ सय,२० जनामा संक्रमण पुष्टि भएको […]
काठमाडौँ। सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष,संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइदै छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ । त्यस्तै पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
कैलाली । कैलाली जिल्लाको गोदाबरी नगरपालिका अन्तरगत अत्तरिया चोकमा कोरोना लडाइँमा पहिलो घेरामा तैनाथ रहनु भएका सुरक्षाकर्मीलाई जनबाहिनी नेपाल र विश्व हिन्दु युवा संघद्वारा स्वस्थ्य सुरक्षा सामग्री मंगलबार प्रदान भएको छ ।अहिलेको अबस्थामा विशेष गरेर नागरिकको सेवामा आफ्नो ज्यानको प्रभाहानै नगरी पहिलो स्थानमा रहेर सेवा प्रदान गरि रहनु भएका सुरक्षाकर्मी दाजुभाइ तथा दिदीबहिनीहरुलाई केही राहत […]