लमही नपाको सार्बजनिक सुनुवाई,लक्ष्यको ७२प्रतिशत राजस्व सँकलन,५८ प्रतिसत खर्च

दाङ । लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा कुल बजेटको ५८.१९ प्रतिशत रकम विभिन्न योजनामा खर्च गर्न सफल भएको छ । आर्थिक बर्ष २०७७/७८ को चालू र पुजिगत गरि ९९ करोड ७ लाख ४८ हजार २ सय ९६ रूपैया मध्यबाट ५७ करोड ६६ लाख ५ सय ६७ रूपैया ८३ पैशा खर्च गर्न सफल भएको हो […]

दाङको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्य क्षेत्रभित्र कर शिविर संचालन गर्ने

दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिका क्षेत्रभरका ब्यवसायिहरुलाई कर बुझाउन आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा धाउनु नपर्ने गरि शिविर संचालन गर्न थालेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनु भयो । त्यस्तै संघको हालै सम्पन्न बैठकले राजपुरको गंगदी र जंग्रहवा,गढवाको सभाहल,कालाकाटे चोंक र पचहिया बजारमा यहि साउन ८ गतेदेखि १० […]

पेट्रोलियम पदार्थको मूल्य सामान्य दरले घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी […]

पेट्रोल र खाना पकाउने ग्यासको मुल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । […]

गढवा गाउँपालिकाको बजेटमाथी छलफल सुरु

दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार–गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरी बजेट माथी छलफल सुरु गरेको छ । गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको बजेट अधिवेशनमा उपाध्यक्ष शान्ती चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो भने […]

निर्वाचन आयोगलाई निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति प्रदान

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कार्तिक २६ गते शुक्रवार […]

राजपुरको आव २०७८/०७९ को बजेट उत्कृष्ट र जनताको हितमा कार्यान्वयन होस् शुभकामना

दाङ ।“कृषि पशुपन्छी वन पैदावार, भरपुर समृद्ध र सुन्दर राजपुर“ भन्ने मुल नाराका साथ नवौं गाउँसभा सुरु गरेको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गर्ने छ । कुल ५१ करोड ८५ लाख बढीको बजेट बिनियोजन पनि यसै सभाले गर्ने छ । त्यसका लागि असार २२ र २३ गते बृहतरुपमा छलफल गरेर […]

तुलसीपुर उपमहानगरपालिकाको कुल ३ अर्ब ३९ करोड ९६ लाख बजेट (पूर्णपाठ सहित)

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित ३ अरब ३९ करोड ९६ […]

राप्तीको आठौं गाउँसभा सुरु,कृषि क्षेत्रमा अब्बल गाउँपालिका बनाईने,पूर्णपाठ सहित

दाङ । राप्ती गाउँपालिकाको आठौं गाउँसभा विहिवार देखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । सभामा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीद्वाराले आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अध्यक्ष सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि पेशालाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्दै कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकरण तथा यान्त्रिकरणमा जोड दिदै रोजगारी र […]

राजपुरको नवौं सभाद्वारा वार्षिक निति कार्यक्रम प्रस्तुत,५१ करोड ८५ लाख बढी बजेट

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक निति तथा कार्य सहित ५१ करोड,८५ लाख बढी नवौं सभाद्वारा प्रस्तुत गरेको छ ।कृषि पशुपन्छी वन पैदावार भरपुर सुखी समृद्ध र सुन्दर राजपुर भन्ने मुल नाराको साथमा संचालन भएको नवौं गाउँसभामा आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रम राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले प्रस्तुत गर्नु भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]