दाङ । देउखुरीको राजपुर गाउँपालिकाको कार्यपालिका सदस्यहरुद्वारा विभिन्न माग सहितको ज्ञापन पत्र बुधबार गाउँपालिकालाई हस्तान्तरण भएको छ ।राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा,वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा लगायत २१ जनाको हस्ताक्षर रहेको ज्ञापन पत्र राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत […]
दाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिका अन्तरगत लालमटियामा वृहत जनसभाको सोमबार सम्बोधन गर्नु भएको छ । सभालाई सम्बोधन अर्दै मन्त्री वलीले आफू विरामी परेपछि अर्को समूह खुसीले गद्गद् हुने गरेको बताउनु भएको छ । म विमारी परे भनेर सुनेपछि गदगद् हुन्छन् । उहाँले भन्नु […]
दाङ । राप्ती नदीमा निर्माण भएको नेपालकै दोस्रो लामो पुलको विधिवतरुपमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री,मन्त्री,सांसद, जनप्रतिनिधि, नेता,कार्यकर्ता लगायत आम जनसमुदायको बीचमा सो पुलको उद्घाटन गरिएको पुल उद्घाटन व्यवस्थापकले जानकारी दिएको हो ।
दाङ । देउखुरीको भौतिक पुर्वाधारमा बलियो बन्दै जाने क्रममा गढवा गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने भएको छ । आइतवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलले सो भवनको शिला अनाबरण गर्दै बिधिवतरुपमा उद्घाटन गर्नु भएको हो ।तीन तल्लाको कुल ४२ कोठा र एक सभाहल सहितको आधुनिक र सुविधा सम्पन्न सो भवन लुम्बिनी […]
काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ। प्रधानमन्त्री […]
दाङ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा […]
काठमाडौं । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । गत १३ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गर्नु भएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी बिहीबारका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।तर,राष्ट्रपति […]
दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवार दाङ सहित देशभर सरकार विरुद्धमा विरोध सभा कार्यक्रम गरेको छ । देशव्यापी कार्यक्रम अन्तरगत नेपाली कांग्रेस दाङले घोराहीमा विरोध सभा कार्यक्रम गरेको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो । बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण […]