दाङ । नेपाली कांग्रेेस दाङ क्षेत्र नम्बर १ देउखुरीद्वारा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनमा सहभागिहुन सम्पुर्ण आम जनसमुदायलाइ अनुरोध गरेको छ । सरकारविरुद्धको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेले सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ । कोरोना महामारीमा […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले नेता कमान सिं लामाको निधन शोक व्यक्त गर्दै बैठक सम्पन्न भएको हो । अर्को बैठक पुष १ गतेका लागि बोलाइएको बताइएको छ । आजको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको बताइएको छ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी रहनु भएको छ । बैठक सुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । यस अघि गत मंगलबार […]
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिनु भएको छ । कोभिड-१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताउनु भयो । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भन्नु भएको हो । कोरोना महामारी विरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप […]
दाङ । ब्यक्तिगत लगानीमा बाटो खुलेपछि सल्यानको साबिक रीम गाबिसका आधा दर्जन बढि गाउँका स्थानिय खुसी भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ५ सितलपुर हुँदै य्राले, छापटोला, अोखरपाटा, मेलचौर, जामुने लगायतका गाउँलाई ध्यानमा राखी बाटो खुलेको हो । ६ मिटर चौडा सहित २ किलोमिटर बाटो खुलेपछि स्थानिय खुसी भएका हुन् । सनिबार सो क्षत्रका […]
दाङ । ब्यक्तिगत लगानीमा बाटो खुलेपछि सल्यानको साबिक रीम गाबिसका आधा दर्जन बढि गाउँका स्थानिय खुसी भएका छन् ।कपुरकोट गाउँपालिका वडा नम्बर ५ सितलपुर हुँदै य्राले, छापटोला,अोखरपाटा, मेलचौर,जामुने लगायतका गाउँलाई ध्यानमा राखी बाटो खुलेको हो । ६ मिटर चौडा सहित २ किलोमिटर बाटो खुलेपछि स्थानिय खुसी भएका हुन् । सनिबार सो क्षत्रका गाउँहरुमा पहिलो चोटि […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहा खुटीका ४५ बर्षीय खुसलराम पौडेललाई उनकै साथीले गोली हानेर हत्या गरेका छन् । गाउँकै साथीहरु संग सिकार खेल्न भनेर जंगलमा गएको र त्यही क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार संगै सिकार खेल्न गएका व्यक्तिले नै पौडेललाई […]
काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी रहनु भएको थियो । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको हो । वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने,छलफलको राम्रो शुरुवात भएको छ […]
दाङ । देउखुरीकाे गढवाबाट गएराती ८ जुवाडे पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले करिब साढे आठ बजेकाे समयमा ९४ हजार नगद सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हाे । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित […]