बुटवल । प्रदेश नम्बर ५ सरकारले चाडवाडको बेलामा नेपाल भारतबीच सीमा नाकामा आवत,जावत रोक्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर बढेको विषयलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो दूरीमा आवतजावत गर्न रोक लगाउने निर्णय गरेको हो । प्रदेश स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत […]
काठमाडौं । लामो समयदेखि हराएको भनिएको नेपाल र चीन सीमा छुट्याउने ११ नम्बरको नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्ष अघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो,वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिले तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह,वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ । मञ्चका अध्यक्ष भानु […]
सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि शुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण भएकाहरुलाई आजबाट लाइसेन्स वितरण गरेको हो । पहीलो लाइसेन्स वितरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य […]
आश्विन ८ गते,बिहीबार-दाङ । देउखुरीको लमही-घाेराही सडक खण्ड स्थित कुलमाेड देखि करिब दुई किलोमिटर अगाडि स्कारपियाे खाेलामा खसेकाे छ । बिहीबार सल्यानका पत्रकार सवार बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट झन्डै पचाँस […]
राेल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा थवाङ–२ ठूलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योति रोका र ४५ वर्षीया मुली झाक्री रहेका छन् । प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको जनाइएकाे छ । बिना ज्योति र मुलीको साथबाट […]
आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको हो । सामुदायिक वन उपभोक्ता समूहको मिलोमतोमा वन माफियाहरुले कारोना महामारी तथा लकडाउनको मौका छोपी […]
आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय बर्स्षादलेे पहिरोको उच्च जोखिममा परेको हो । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च […]
दाङ । देउखुरीमा विभिन्न पार्टी परित्याग गरि २ सय ५० भन्दा बढीले नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।शनिबार देउखुरीमा आयोजित २ छुट्टाछुट्टै पार्टी प्रबेश कार्यक्रममा २ सय ५७ जना नेपाली काँग्रेसमा प्रबेश भएका हुन् । राप्ती गाउँपालिका वडा नम्बर २ का २ सय बढी र गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेका ५७ जनाले काँग्रेसमा प्रबेश […]