खाने,बस्ने ठेगान छैन, दूतावासको फोन उठ्दैन

प्युठान। कोरोना भाईरस (कोभिड—१९) फैलन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन् । भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, चेन्नेई,नया डिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी चार साता देखी फसेका हुन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् । राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले आफूहरु झन्डै […]

कोरोनाको कहर : मनोसामाजिक समस्याको जोखिम

 मनोविद । कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ। यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, […]

मजदुरको भोक मेटाउदै सोनाली

दाङ । दाङ्गको लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर, पछिल्लो समय सामाजिक सेवामा समर्पित नाम हो । उनी दैनिक अति बिपन्न तथा मजदुरहरुकै बारेमा सोच्छिन् । मजदुरको पिडालाई सम्झिन्छिन् । खाना पाए कि भोकै प्यासै छन भनेर चिन्तित बनिरहन्छिन। मजदुरको तथ्याङ्क बुझ्न वडा कार्यालय धाउँछिन् । तथ्याङ्क अनुसार उनको तयारी हुन्छ । […]

यस बर्ष घुम्टेको पूर्णिमा मेला स्थगित

बागलुङ । जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । घुम्टे समुद्री सतह देखि ३ हजार २ सय फिटको उचाईमा अवस्थित छ । पौराणिक काल देखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौं श्रद्वालु भक्तजनहरु पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति […]

मजदुरको मेसमा मन्त्रीको खाना

काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा बिभिन्न स्थानमा मजदुर लक्षित सामुहीक मेस सञ्चालनमा ल्याईएको छ ।लगातारको लकडाउनले काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्नहरुलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सामुहिक मेस संचालन गरिएको हो। राहत वितरणबाट पनि समस्या समाधान हुन नसकेका बेला शहरी विकास राज्यमन्त्री मानन्धरको पहलमा काठमाडौंको बालाजु आसपासका क्षेत्रमा सामुहिक मेस […]

कोरोनापछि अर्थतन्त्रको सामना गर्न कृषिमा आत्मनीर्भत्ता

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले गर्दा विश्व जर्जर अवस्थामा पुगेको छ । अत्यन्त तीब्ररुपमा फैलिने यो महामारी रोगले विश्वका २१० देशमा प्रभाव जमाइसकेको छ । ३२ लाख भन्दा बढी मानि ससंक्रमित भएका छन् भने २ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाइ सकेका छन् । ११ लाख जति निको […]

जस्ले कोरोनालाई पराजित गरे

कोरोना भाईरसको शुरुआती लक्षण देखिएको ठिक तीस दिनपछि मैले आफ्नो सेल्फ क्वारेन्टिन सकायर परिवारसंग प्रत्यक्ष भेट गरेको छु । एक महिनाको अनुभव एक हरर मुभी (डराउन दिने फिल्म) हेरेको जस्तो नै भएको छ। अहिले यो कोरोनाको महामारीमा सबै भन्दा खतरनाक देश अमेरिका भएको छ । र यो पंक्ति लेख्दा सम्म अमेरिकामा कोरोनाको संक्रमणबाट ५७ हजार […]

लकडाउन प्रभाव : पोल्ट्री व्यवसायीलाई लगानी डुब्ने चिन्ता

प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन गरेका अण्डा बजार पुगिसक्थे।तर, उनले अण्डा नबिकेपछि फार्ममै थन्क्याउँदै आएका छन् ।’ बन्दाबन्दी नहुँदा सम्म प्रती पेटि २ हजार २ […]

किर्तिपुरः मेयर भर्सेज विद्यार्थी

देश लकडाउन भएसँगै यातायात, कलकारखाना, व्यापार, व्यवसाय, विद्यालय, क्याम्पस, निजी तथा आवासीय विद्यालय, विश्वविद्यालय आदि शैक्षिक संस्थाहरू पूर्णरुपमा ठप्पछन् । सम्पूर्ण निकाय ठप्प भएसँगै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यन्न समस्या परेको छ । खाद्यन्न समस्या परेपछि उनीहरू के खाने, कता जाने भन्ने चिन्ताले दिनहुँ पिरोलिन्छन् । उनीहरूको पीडालाई मध्यनजर गर्दै राज्यले कुनै राहत तथा सहयोगका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]